News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, राष्ट्रिय

नेपालमा एकैदिन ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं, असार १३। पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ४३४ पुरुष र १२० महिला छन् । संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ...बाँकी

प्रदेश सरकारले वीरेन्द्र र शम्भुको परिवारलाई राहतस्वरुप पाँच/पाँच लाख दिने

जनकपुरधाम, असार ३ । प्रदेश नम्बर–२ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप रु पाँच/पाँच लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको...बाँकी

थुनुवा कक्षभित्रै मृत फेला परेका शम्भुको अझै भएन पोष्टमार्टम, मुसहर समुदायले गरे प्रदर्शन

जनकपुरधाम, जेठ ३१। धनुषास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै गत मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भु सदाको अझै पोष्टमार्टम भएको छैन । सबैला नगरपालिका १२ बरकुवाका सदाको शवलाई बुधबार नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल...बाँकी

भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप, एक जनाको मृत्यु

वीरगञ्ज, जेठ ३० । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेको...बाँकी

रौतहटमा क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी

रौतहट, २१ जेठ । रौतहटको राजपुर नगरपालिका–९ स्थित क्वारेन्टिनमै एक स्वास्थ्यकर्मी कुटिएका छन् । पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजिटिभ आएको भन्दै क्वारेन्टिमा रहेका व्यक्तिले आक्रमण गर्दा स्वास्थ्यकर्मी अहेव खुर्सीद आलम घाइते भएका हुन् ।...बाँकी

रौतहटमा क्वारेन्टाइन बनाउँदा झडप भएपछि प्रहरीले गोली चलायो

रौतटह। रौतहटमा क्वारेन्टाइन बनाउने विषयमा भएको विवाद झडपमा परिणत हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाउन लाग्दा स्थानीयसँग विवाद भएसँगै झडपको स्थिति...बाँकी

बाराका थप चार प्रहरीलाई कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं। बारामा थप चार जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। यसअघि एक जवानमा संक्रमण देखिएपछि अरु प्रहरीको पनि स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरेकामध्ये एक जना प्रहरी नायव निरीक्षक (सई), एक जना हवाल्दार र...बाँकी

सांसद आलमको घरमा प्रहरीको छापा, १२ राउन्ड हवाईफायर

रौतहट । ज्यूँदा मानिसलाई भट्टीमा जलाएको र विष्फोटक पदार्थ ओसार पसार मुद्दामा नख्खु कारागारमा रहेका रौतहट क्षेत्र नम्बर–२ का कांग्रेसका निलम्बित सांसद अफताव आलमको घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ । हत्या र विष्फोट...बाँकी

रौतहटमा प्रहरीद्धारा १० लाख नगदसहित मोटरसाइकल बरामद

रौतहट। रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले ईशनाथ नगरपालिका–९ स्थित नहरको बाटोमा आज बिहान ६ बजेर ३० मिनेटमा १० लाख रुपैयाँ नगद र ना५४ प...बाँकी

अस्पतालबाटै भागेका दुई जना कोरोना स‌ंक्रमित फेला

वीरगञ्ज। नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट भागेका दुईजना कोरोनाभाइस स‌ंक्रमित फेला परेका छन्। भागेका मध्ये एकजना बन्द रहेको फिल्म हलमा भेटिए भने अर्का संक्रमित उनकै घर भित्र फेला परेको जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि...बाँकी