News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, राष्ट्रिय, समाचार

दिलिप महतो हत्या प्रकरण : तीन जना पुर्पक्षका लागि जेल चलान

जनकपुरधाम। अवैध उत्खननको विरोध गर्दा ज्यान गुमाएका दिलिप भनिने ओमप्रकाश महतोको हत्यामा संलग्न ६ जना आरोपीमध्ये ३ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । तीन जना भने २५–२५ हजार धरौटीमा रिहा भएका छन् ।...बाँकी

संविधानमा जनताको मूल भावना समेटिएन : उपेन्द्र यादव

काठमाडौं: समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिकरूपमा संस्थागत...बाँकी

किर्ते गरेर मसानघाटको जग्गा प्लटिङ

बारा। बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत...बाँकी

प्रदेश २ मा नेकपाकी तुलसा दाहाल विजयी

धनुषा। राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी  तुलसा दाहाल विजयी भएकी छिन् । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । नगिनाले ४७ सय ४० मतभार ल्याइन्  भने...बाँकी

मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने यादव रंगेहात पक्राउ

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (पियन) केशव कुमार यादव ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अभद्र व्यवहारको मुद्दा पेशी राखी टुङ्ग्याइदिने भन्दै प्रतिवादीसँग लिएको ४ हजार...बाँकी

अवैध उत्खनन्‌को विरोध गर्दै आएका युवकको टिपरले किचेर हत्या, स्थानीय आन्दोलित

धनुषा । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहान एक युवकको हत्या भएको छ ।  औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो । उनको घरनजिकैको नदीमा...बाँकी

मेयरको कार्यकक्षमा पत्रकार कुटिए

धनुषा। जनकपुरधाम उपमहानगरपालिका कार्यालयमै मेयर लालकिशोर साहको नेतृत्वमा पत्रकारहरुमाथि कुटपिट भएको छ। पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, पत्रकार अमरकान्त ठाकुर, शुभाष कर्ण, राजा झालगायत १२ जना पत्रकारहरुमाथि मंगलबार कुटिपट भएको हो। मेयर र उनका...बाँकी

आगो ताप्दा जलेर शाहको मृत्यु

बारा। बारामा आगो ताप्ने क्रमममा जलेर एक वृद्धाको मृत्यु भएको छ । बाराको प्रसौनी गाउँपालिकामा वडा नम्बर ७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा आगो ताप्ने क्रममा जलेर घाइते...बाँकी

७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

सर्लाही ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत कम्प्युटर अपरेटर नविनकुमार सिंंहलाई ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको  छ । आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले उनलाई बुधबार दिउँसो मलंगवामा रहेको...बाँकी

चिसोले रौतहटमा चारजनाको मृत्यु, तीन नगरपालिकाको विद्यालय बन्द

रौतहट : चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन्। पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको...बाँकी