News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

विर्तामोडमा लाेक सांस्कृतिक नृत्य र लाेक बाजा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम

झापा, १४ चैत । झापाकाे विर्तामोडमा लाेक सांस्कृतिक नृत्य र लाेक बाजा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएकाे छ । विर्तामोडक स्थित हाेटल हिकाेला हेरिटेजमा लाेक सांस्कृतिक नृत्य र लाेक बाजाको प्रशिक्षण कार्यक्रम सञ्चालन...बाँकी

दमक गोल्डकप : पुलिस सेमीमा प्रवेश

दमक, १४ चैत्र । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो...बाँकी

राष्ट्रपतिकाे कार्यक्रम पाेखराका कांग्रेसी जनप्रतिनिधिकाे बहिष्कार

पाेखरा, १४ चैत्र । पाेखरा महानगरपालिकाले आयाेजना गरेकाे न्यायिक समितिकाे राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका...बाँकी

साना दलले आफ्नै चुनाव चिह्नकै आधारमा प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा...बाँकी

पाथीभरा दर्शनका क्रममा बेहोस भएका तीर्थयात्रीको निधन

ताप्लेजुङ, १४ चेत । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो । प्रहरीका...बाँकी

पाँचथरमा जीप दुर्घटनामा ११ जना घाइते

पाँचथर, १४ चैत्र । पाँचथरको फिदिम–२ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको...बाँकी

भाेलि जसपाले झापामा मोटरसाइकल र्याली गर्ने

झापा, १४ चैत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जनता समाजवादी पार्टी नेपाल (जसपा) मेचीनगर समितिले मंगलबार मोटरसाइकल र्याली गर्ने भएको छ । सोमबार काँकरभिट्टामा जसपा मेचीनगरले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको हो...बाँकी

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्‍ताह

काडमाडाैँ, १४ चैत्र । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाइने ग्लोबल मनि सप्‍ताह माछापुच्छ्रे बैंकले विभिन्न कार्यक्रम गरी मनाएको छ । मार्च २१ तारिख देखि २७ तारिख सम्म बैंकले देशव्यापी छरिएर रहेका आफ्ना...बाँकी

पीएनजीमाथि नेपालको रोमाञ्चक जित

काठमाडाै, १४ चैत्र । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले रोमाञ्चक जित निकलोको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९...बाँकी

सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

काठमाडाै, १४ चैत्र । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्तासहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्...बाँकी