News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

विर्तामोडमा नृत्य प्रतियोगिताकाे अडिसन राउन्ड सम्पन्न, फाइनल बैशाख २२ गते हुने

झापा, १५ बैशाख । विर्तामोडमा शनिबार योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) झापाको छैटौ जिल्ला भेलाको अवसरमा जिल्ला स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिताको अडिसन राउन्ड सम्पन्न भएको छ । शनिवार विर्तामोडमा भएकाे अडिसन राउनमा जिल्ला भरका...बाँकी

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको विशाल लक्ष्य

काठमाडौं, १५ बैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको विशाल लक्ष्य दिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा...बाँकी

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम, १५ बैशाख । इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५...बाँकी

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई खेल सामग्री हस्तान्तरण

झापा, १५ बैशाख । एनपिओ रियल वर्ल्ड (एफसी रियल) जापानले काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई फुटबल खेल सामग्री हस्तान्तरण गरेको छ । शनिबार मेचीनगर-६ स्थित काँकरभिट्टा खेलमैदानमा आयोजित एक कार्यक्रमका बीच ट्रेनिङ सेन्टरलाई फुटबल सुज, बल,...बाँकी

इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान

काठमाडौं, १५ वैशाख । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र...बाँकी

आजदेखि कक्षा १२ को परीक्षा सुरु , तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, १४ बैशाख । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा...बाँकी

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते

झापा, १३ बैशाख । झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । बिहीबार दिउँसो साढे ३ बजेको समयमा मेचीनगर नगरपालिका-३ बडाखाल टोलस्थित भित्री सडक खण्डमा ईटाभट्टाबाट बौद्ध मोडतर्फ जाँदै गरेको...बाँकी

काँकरभिट्टा खानेपानीद्वारा बाहुनडाँगीमा नयाँ सिस्टम उद्घाटन

झापा, १३ बैशाख । झापाकाे मेचीनगरमा रहेकाे काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बाहुनडाँगीमा नयाँ सिस्टमको उद्घाटन गरेको छ । आज मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले मेचीनगर-४ स्थित बाहुनडाँगीमा नयाँ सिस्टमको उद्घाटन गरेका हुन । कार्यक्रममा...बाँकी

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा, १३ बैशाख । झापाको कनकाई र भद्रपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा...बाँकी

काँकरभिट्टा सीमा नाका ७२ घण्टा शिल

झापा, १२ बैशाख । हिजाे साँझ ६ बजेदेखि झापा र इलामका सीमा नाका ७२ घण्टाका शिल भएको छ । छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् बैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो...बाँकी