News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौँ, २७ माघ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको...बाँकी

इलाम : फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान

इलाम, २६ माघ । इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे निर्माणको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको हो । बिहान ९ः०७...बाँकी

एसईई परीक्षा बैशाख ९ गतेदेखि हुने

काठमाडाैं, २६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष...बाँकी

कोभिडका कारण झापाका होटल व्‍यवसाय संकटमा, हजारौँले गुमाए रोजगार

झापा, २६ माघ । विश्व कोभिड महामारीको कारण झापामा सयौँको संख्यामा होटलहरु बन्द भएका छन् भने हजारौँले रोजगार घुमाएका छन् । ठ्याकै तथ्याङ् ननिस्किसकेको तर जिल्लामा कोरोनाको कारण पाँच सयको हाराहारीमा होटलहरु बन्द भएको र...बाँकी

२ हजार ४०१ जनामा संक्रमण पुष्टि , १४ जनाको मृत्यु

काठमाडौँ, २६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना...बाँकी

डोटीमा १६ किशोर मृत फेला

डोटी, २६ माघ । डोटीको जोरायल गाउँपालिका-१ गोगनपानीमा एक किशोर मृत अवस्थाम भेटिएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका-१ भुसुका १६ वर्षीय भानुनाथ बुधबार मृत फेला परेका हुन् । २३ गते राति विवाहबाट फर्किएका नाथ सम्पर्कविहीन...बाँकी

बुटवलमा मजदुर नेता जेबी पुनको स्मृतिमा पार्क निर्माण

काठमाडाैँ, २६ माघ । श्रमिकमा हकअधिकारको चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एक जना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिक सहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै...बाँकी

भन्सार एजेन्टकाे परीक्षा तालिका सार्वजनिक

काठमाडाैं, २६ माघ । विज्ञापनकाे झन्डै एक वर्षमा भन्सार एजेन्डकाे परीक्षा हुने भएकाे छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेकाे थियाे । तर, २९...बाँकी

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा

काठमाडाैं, २६ माघ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव...बाँकी

‘ठक्कर दिने गाडी प्रहरीले फेला पार्न सकेन’

झापा, २५ माघ । गत कात्तिक ३० गते विराटचोकबाट पूर्व फर्किदै थिए, झापा विर्तामोडका ४० वर्षीय डिकबहादुर बिक । स्कुटीमा सवार उनलाई दमक आइपुगेपछि पछाडीवाट एउटा कारले ठक्कर दियो । गोर्खा डिपार्टमेन्ट नजिकै राजमार्गमा उनी...बाँकी