News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

चार महिनादेखि पहिरो गएर अवरुद्ध मेची राजमार्ग खुल्यो

इलाम, २५ माघ । गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ । पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो । मर्मत भएको सडक कच्चीरूपमा खोलिएको,...बाँकी

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

खाँदबारी, २४ माघ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी

भारी हिमपातका कारण निरन्तर उडान अवरुद्ध

फुङ्लिङ, २४ माघ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ। विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो। यसअघि, गएको शुक्रबारको...बाँकी

१ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडाैँ, २४ माघ । नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय ७४ पिसिआर परिक्षणका क्रममा १ हजार २२ जना र ३ हजार...बाँकी

वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको...बाँकी

माओवादी सांसद किराँतीले भने- एमसीसीबारे जनमतसंग्रह गरौं

काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल...बाँकी

कमल थापाको अल्टिमेटम : चुनाव घोषणासम्म माग पूरा नभए नयाँ पार्टी

काठमाडाैँ, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटको अवस्थामा पुगेको छ । गत मंसिरमा भएको महाधिवेशनबाट अध्यक्षमा हारेका कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई तीन वटा माग पूरा गर्न आज अल्टिमेटम दिएका छन् । ती...बाँकी

देउवा र ओलीलाई प्रचण्डको प्रस्तावः एमसिसीलाई चुनावपछि टुंग्याऔँ

काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी अनुदान सम्बन्धि सम्झौता एमसिसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा...बाँकी

प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

काठमाडाैं, २४ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि...बाँकी

भन्सार छलेर ल्याएको सुनसहित ४ जना पक्राउ

काठमाडौं, २३ माघ । नेपाल प्रहरीले अवैधरुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एयरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३०...बाँकी