चितवन : चितवन मेडिकल कलेजबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाशसहित १७ जना पक्राउ परेका छन् । बुधबार बिहान मेडिकल कलेजको इमर्जेन्सी कक्ष बन्द गराउन खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...बाँकी
काठमाडौं । सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ । मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई...बाँकी
काठमाडौं । शपथ ग्रहणमा कुरा नमिल्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच बर्दिबासमा झडप भएको छ । मंगलबार प्रदेश नम्बर दुई कमिटीले बारा, पर्साबाहेकको जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम महोत्तरीको बर्दिबासमा राखेको थियो ।...बाँकी
एजेन्सी । विचलित पर्यटकहरुलाई पाकेटमारबाट जोगाउन पुलिस असमर्थ भएपछि इटलीको सहर भेनिसका सर्तक नागरिकहरुको एक समूहले स्वयम्सेवकको भूमिका निर्वाह गरेका छन् । भेनिस घुम्न आउने पर्यटकहरु पाकेटमारका लागि धेरै महङ्गो शिकार मानिन्छन् । तर पुलिस...बाँकी
झापा : गौरादह र बिर्तामोडमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ। बम विष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ। यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा...बाँकी
झापा । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरशता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे...बाँकी
झापा। व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको आईतबार बिहान सम्पन्न पदाधिकारीको मतगणनामा कांग्रेससहित अन्य साना दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक गठबन्धनले बिजयी हाँसिल गरेको छ । २१ पदका लागि ४४ जना उम्मेद्वार चुनावी मैदानमा थिए...बाँकी
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१६६...बाँकी
झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपाल मेचीनगरले पाँचौं अधिवेशनको सन्दर्भ पारेर बृहत् लिम्बूवानी जनसभा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले आइतबार चारआलीमा पत्रकार भेटघाट कार्यक्रम गरी अधिवेशनको अवसर पारेर यही भदौ...बाँकी
सुनसरी। नेपाल नगरपालिका संघ, प्रदेश समिति प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ । अगामी तीनवर्षे कार्यकालका लागि अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई...बाँकी