News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

सरकारद्वारा खोप उत्पादक कम्पनीलाई अनुमति दिने निर्णय

काठमाडाैं, १९ साउन । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने...बाँकी

रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडाैं, १९ साउन । सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। भट्टराईले आचरणविपरीत काम...बाँकी

भूमि समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। मन्त्रिपरिषद्को बैठकले देवी ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता ज्ञवालीको अध्यक्षमा २०७७ वैशाखमा...बाँकी

कुलमानलाई विद्युत् प्राधिकरणको निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत...बाँकी

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलहरु खारेज

काठमाडौं, १९ साउन । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ४१ राजनीतिक दलहरुको दर्ता साउन २० गतेदेखि लागू हुनेगरी खारेज गरेको छ। साथै खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा,...बाँकी

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालकाे प्रमुखमा डा. बस्नेत नियुक्त

काठमाडौं, १९ साउन । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतलाई नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रमुख जागेश्वर गौतमलाई हटाएर बस्नेतलाई नियुक्त गरेको जानकारी दिए।...बाँकी

तुइन काटिएको घटनाबारे गृहमन्त्रीको जवाफ अध्ययन भइरहेको छ

काठमाडौँ, १९ साउन । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन खोलिदिँदा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी कार्य भइरहेको बताएका छन् । उक्त घटनाबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै धामीको खोजी भइरहेको...बाँकी

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे डाकिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६/०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले शोक...बाँकी

लागु औषधसहित झापाबाट तीन जना पक्राउ

झापा, १९ साउन । झापाको विभिन्न स्थानबाट लागू औषधसहित तीन जना पक्राउ परेका छन् । सोमबार बेलुका ६ बजे गौरीगञ्ज गाउँपालिका ६ जनता चौकबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का...बाँकी

ओली–नेपालबीच वार्ता हुँदै

काठमाडौँ,१९ साउन । एमालेभित्र तीव्र मतभेद चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल भेट्न राजी भएका छन् । उनीहरुबीच मंगलबार नै भेटवार्ताको तारतम्य मिलाइएको बताइएपनि समय र स्थान भने टुंगो...बाँकी