News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

श्रीमतीको हत्यापछि आत्महत्या

धादिङ, १९ साउन । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया...बाँकी

के होला कक्षा १२ को परीक्षा ?

काठमाडौ, १९ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले...बाँकी

भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन

काठमाडौ, १९ साउन । मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन । सो विषयमा सहमति गर्न भन्दै सोमबार...बाँकी

पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

काठमाडौ, १९ साउन । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो...बाँकी

शिवसताक्षीमा तेश्राे चरणकाे खाेप कार्यक्रम सम्पन्न

झापा, १८ साउन । झापा शिवसताक्षी नगरको लागि सरकारले पठाएको तेश्राे चरणकाे खाेप पनि सकिएकाे छ । तीन दिनको कार्यक्रम नै बनाएर नगरले ५२ वर्ष माथि र लक्षीत वर्गका नागरीकलाई खोप लगाउन सुरु गरेको थियो...बाँकी

विप्लव नेकपाले एमसीसीकाे पक्षमा हस्ताक्षर गर्ने सांसदको औंला काटिदिने चेतावनी

काठमाडौं, १८ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने सांसदको औंला काट्ने चेतावनी दिएका छन् । सोमबार शान्ति बाटिकामा आयोजित कोणसभामा बोल्दै बुढा मगरले...बाँकी

जयसिंहको न्याय माग्दै झापाको दमकमा विप्लव नेकपाको वृहत् प्रदर्शन

झापा, १८ साउन । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका युवा जयसिंह धामीको न्याय माग्दै विरोध प्रदर्शन गरेको छ । भारतीय सुरक्षाकर्मी (एसएसबी)ले तुइन मार्फत महाकाली नदी तर्ने क्रममा तुइनको डोरी...बाँकी

त्रिविले भन्यो : कुनै परीक्षा रोकिँदैन, हल्लाको पछि नलाग्‍नु होला

काठमाडौँ, १८ साउन । हाल सञ्चालन भइरहेको र समय तोकिएका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला...बाँकी

एमालेले गठन गर्‍यो ९ वटा विभाग, स्कुल विभागको प्रमुखमा ओली

काठमाडौँ, १८ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न ९ वटा विभाग गठन गरेको छ । सोमवार बसेको बैठकले ९ विभाग गठन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । पार्टीको संगठन विभागको प्रमुखमा विष्णुप्रसाद...बाँकी

अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

एजेन्सी, १८ साउन । अमेरिकाको क्यालिफोनिर्यामा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार अपराह्न एक बजे क्यालिफोर्नियाको काउन्टीमा रोन्बिस आर ६६ हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका...बाँकी