News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार, समाज

पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिँदा १५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । थप १३५९ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५...बाँकी

नाका खुलाउँन माग गर्दै काँकरभिट्टामा भाेलि हस्ताक्षर संकलन

 झापा, २७ मंसिर ।अव्यवस्थित नेपाल-भारत नाका बन्द खुलाउनु पर्ने माग राख्दै काँकरभिट्टाका व्यवसायीले हस्ताक्षर संकलन कार्यक्रम गर्ने भएका छन् । अव्यवस्थित नाका बन्दले आम सर्वसाधारण मानिसले दुःख पाएको भन्दै मेचीनगरका व्यवसायीहरुले आइतबार १० बजेदेखि  हस्ताक्षर...बाँकी

फिफा अवार्डको लागि ३ खेलाडी मनोनयनमा

एजेन्सी, २७ मङ्सिर । विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको ‘द बेस्ट’ अवार्डको शीर्ष तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ । यो वर्ष पुरुष खेलाडीको अवार्डका लागि अर्जेन्टिनाका लियोनेल मेसी,...बाँकी

देउवाले आकस्मिक केन्द्रीय समिति बैठक डाके

काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समिति डाकेका हुन्। बैठक अहिले १० बजे केन्द्रीय कार्यालयमा बस्न लागेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।...बाँकी

श्रमिक इजरायल पठाउन प्रक्रिया सुरू

काठमाडौैँ, २७ मंसिर । नेपाली श्रमिक इजरायल पठाउन गरिने आवश्यक प्रक्रिया थालिएको छ । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी दुई देशबीच प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।...बाँकी

एक सिलिन्डरको मूल्य चौध हजार, हुम्लामा ग्यास प्रयोगकर्ता ७० जना मात्रै

हुम्ला, २७ मंसिर । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो । सिमकोट बजारका बासिन्दा नन्दकुमार...बाँकी

मुठभेडकै मुडः अब ओली–प्रचण्डबीच वान टु वान वार्ता नहुने

काठमाडौं, २७ । मंसिर बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...बाँकी

झापामा पिकअप दुर्घटना हुँदा चाैधरीकाे मृत्यु

झापा, २६ मंसिर। झापामा पिकअप भेन दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।  पाडाजुगी – गौरीगञ्ज सडक अन्तर्गत गेउरिया सडक खण्डमा आज बिहान भएको पिकअप दुर्घटनामा  दमक- ९ का ५५ बर्षिय मंगल चौधरीकाे मृत्यु भएकाे ...बाँकी

मोटरसाइकलको ठक्करबाट सडक किनारमा बसिरहेका एक जनाको मृत्यु

विर्तामोड,२५ मंसिर । झापामा मोटरसाइकलको ठक्करबाट सडक किनारमा बसिरहेका एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- १ निवासी ३३ बर्षीय ललित चौधरी रहेको प्रहरीले बताएकाे छ। अर्जुनधारा-१ स्थित सालवारी जाने सडक किनारमा...बाँकी

राप्रपा सांसद लिङदेनको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं,  २६ मंसिर ।   प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनको अवस्था सुधारोन्मुख देखिएको छ। स्वास्थ्य अवस्था नाजुक भएपछि उपचारका लागि उनलाई बिहीबार  विर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई...बाँकी