News Portal

देउवाले आकस्मिक केन्द्रीय समिति बैठक डाके

रातोपोस्ट संवाददाता
८९१ पटक

काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समिति डाकेका हुन्। बैठक अहिले १० बजे केन्द्रीय कार्यालयमा बस्न लागेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

काँग्रेसले साेमबारदेखि देशभर आन्दोलन गर्दैछ। त्यसअघि संवैधानिक निकायको नियुक्ती टुंग्याउन भन्दै शुक्रवार देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। यही विषयको टुंगो लगाउन बैठक बस्न लागेको बताइएको छ।

प्रतिकृया दिनुहोस्