News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

उपसचिवमा ३९ जनाको नाम सिफारिस

काठमाडौं, २९ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ (जनरल) ८ र...बाँकी

१ हजार १२८ जनामा संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

काठमाडौंँ, २८ माघ । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...बाँकी

गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई निःशुल्क रगत

पोखरा, २८ माघ ।गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ ।रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सरकारले...बाँकी

सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएकाे मूर्ति भेटियाे

काठमाण्डाैँ, २८ माघ । ‍ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएकाे मूर्ति भेटिएकाे छ । मन्दिरबाट गएकाे माघ ९ गतेदेखि हराएकाे बालकुमारीमाईको मूर्ति फेला परेकाे हाे । बालकुमारीमाईको मूर्ति हात्तीवनको कात्तिक तार, सशस्त्र...बाँकी

दाङको तुलसीपुरमा भीषण आगलागी, पाँचको मृत्यु , मृत्यु हुनेकाे पहिचान खुल्याे

काठमाडाैँ, २८ माघ । दाङको तुलसीपुरस्थित एक पसलमा भएको आगलागीमा ज्यान गुमाउनेहरुको पहिचान भएको छ । मृत्यु हुनेहमरुमा १३ वर्षिया साजिता खातुन, १५ वर्षिय हसन बकस, १३ वर्षिय मनिस बकस, ४० वर्षिय नजर दिव अली...बाँकी

एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारी

काठमाडौं, २८ माघ माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुँदै छ। परीक्षाको मिति निर्धारण भएसँगै यस पटकको परीक्षा प्रदेशले सञ्चालन गर्ने की राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने...बाँकी

बच्चा चोरी घटनाका संलग्न तीन जना पक्राउ

जनकपुर, २७ माघ । बच्चा चोरी आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-८ पगला बाबा नजिकैबाट बुधबार बच्चा चोरी गर्ने गिरोह पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले...बाँकी

नेपाल-भारत सीमानाका चार दिन बन्द हुने

काठमाडौँ, २७ माघ । भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । बैतडी र दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म...बाँकी

अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौँ, २७ माघ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको...बाँकी

एसईई परीक्षा बैशाख ९ गतेदेखि हुने

काठमाडाैं, २६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष...बाँकी