News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

एमसीसीले सकसमा गठबन्धनः दबाबमा दाहाल र नेपाल

काठमाडौँ, १८ माघ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धन सकसमा परेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन्। यसले सत्ता साझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

मुख्यमन्त्री राईले गरे केचनामा सशस्त्र बिओपी भवनकाे उद्घाटन

झापा, १७ माघ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सोमबार बिओपी केचनाको नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। सो अवसरमा जग्गादाता...बाँकी

नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त

काठमाडाैं, १७ माघ । सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे। रेडियो...बाँकी

काँकडभिट्टामा ब्राउन सुगरसहित एक जना पक्राउ

झापा, १७ माघ । झापाकाे मेचीनगर नगरपालिका- ६ स्थित काँकडभिट्टाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर- ११ का २३ वर्षीय सेवन उराउ रहेका छन् । इलाका प्रहरी कार्यालय...बाँकी

पछिल्लो २४ घण्टामा थपिए ५ हजार २९२ संक्रमित

काठमाडौँ, १७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा...बाँकी

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित

काठमाडौँ, १६ माघ । कोरोना संक्रमणबाट आज थप ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज...बाँकी

फेरि शुरू भयो मेलम्ची आयोजनाको काम : खानेपानी मन्त्री

काठमाडौं, १६ माघ । खानेपानी मन्त्री उमाशंकर चौधरीले बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा...बाँकी

आज सहिद दिवस मनाइँदै

काठमाडाैं, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छन् । सहिद दिवसका सन्देश जारी गर्दै भण्डारीले सहिदको बलिदानको उच्च...बाँकी

राष्ट्रिय जनमोर्चा विभाजित

काठमाडौं, १६ माघ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय...बाँकी

रुखबाट लडेर एक जनाको मृत्यु

झापा, १५ माघ । इलामकाे रोङ गाउँपालिका- ६ दुधेमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–३ गोलाटारका- ४२ वर्षीय मेघेन्द्र विक रहेका छन् । सोही स्थानकी पूजा देवानको बारीमा रहेको...बाँकी