News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु

सुर्खेत, २१ माघ । सल्यानमा गएराती चट्याङ लागेर एक महिलाको मृत्यु भएकाे छ । जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काका अनुसार हिजो अबेर राती परेको चट्याङले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर...बाँकी

आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाण्डाै, २१ माघ । आज विश्व क्यान्सर दिवस : विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ...बाँकी

पछिल्लो २४ घण्टामा ३१७५ संक्रमित थपिए

काठमाडाैं, २० माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६०५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित...बाँकी

कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौंः टोपबहादुर रायमाझी

काठमाडौं, २० माघ । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्। बिहीबार काठमाडाैंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले भने, ‘यदि...बाँकी

एमसिसीले सत्ता गठबन्धनमा तरंगः गठबन्धन जोगाउन दौडधुप

काठमाडाैं, २० माघ । एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् । काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र...बाँकी

देशभर थप ३६३७ जनामा संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

काठमाडाैँ, १९ माघ । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ६३७ जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा ११ हजार ५८२ जनाको कोरोना परीक्षण गर्दा थप ३ हजार ६३७ जनामा...बाँकी

कोरोना संक्रमणबाट एक युवकको मृत्यु

पर्सा, १९ माघ । पर्साको वीरगंजमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत संक्रमित बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर- ३ बघदेव ठेगाना भएका २२ वर्षीय युवकको मृत्यु भएको हो...बाँकी

झापाकाे बुट्टाबारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, १९ माघ । ट्रकको ठक्करबाट झापामा मोटरसाइकल चालकको मृत्यु भएको छ । झापाकाे बिर्तामोड- ६ स्थित बुट्टाबारीमा आज भएको दुर्घटनामा झापा मेचीनगर ८ का २७ वर्षिय बमबहादुर लेप्चाकाे मृत्यु भएको हो । बिहान १०.१०...बाँकी

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई पत्राचार

काठमाडौं, १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।मन्त्रालयले मंगलबार सूचना जारी गर्दै होटेल याक एन्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटेल्स लिमिटेड...बाँकी

जीप गुडाउने तन्नेरीको, जहाज उडाउने सपना

झापा, १९ माघ । चालक बस्नेतिर ‘माइ ड्रिम ३०० पी, मेड इन नेपाल’ लेखिएको छ । जीपको पुच्छर राष्ट्रिय झन्डा आकारको छ । सिट क्षमता चालकसहित दुई जनाको छ । पछाडी सामान राख्ने डिकी पनि...बाँकी