News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य

निर्मलाले भनिन् : मलाई बाँच्न रहरछ, उपचारमा सहयोग गरिदिनुहाेस ।

झापा, असार ५ । दुवै मृगौला फेलभई हाल मृत्युसंग संघर्ष गरिरहेकी निर्मलाले भनिन् मलाई बाँच्न रहरछ उपचारमा सहयोग गरिदिन अपिल गरेकी छन् । मेचीनगर ८ सिर्जना चोक निवासी ३० वर्षिया निर्मला ढुंगाना यतिखेर जीवन र...बाँकी

मेची अस्पताललाई २३ करोड दिने प्रदेश सरकारको घोषणा

झापा, असार २ । झापाको भद्रपुरस्थित मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन उपकरण, जनशक्ति र पूर्वाधार विकासका लागि प्रदेश सरकारले २३ करोड विनियोजन गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...बाँकी

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुग्यो : स्याङजामा एक जनाकाे मृत्यु

काठमाडौं, जेठ २६ : नेपालमा कोरोना स‌ंक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको...बाँकी

ध्यान अन्यत्र जाँदा कोरोना नियन्त्रणमा चुक्यो सरकार

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ। लकडाउन सुरु भएको साढे दुई महिना हुन लाग्दा भाइरस संक्रमण...बाँकी

रौतहटमा क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी

रौतहट, २१ जेठ । रौतहटको राजपुर नगरपालिका–९ स्थित क्वारेन्टिनमै एक स्वास्थ्यकर्मी कुटिएका छन् । पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजिटिभ आएको भन्दै क्वारेन्टिमा रहेका व्यक्तिले आक्रमण गर्दा स्वास्थ्यकर्मी अहेव खुर्सीद आलम घाइते भएका हुन् ।...बाँकी

काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) सिंगामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...बाँकी

आजमात्रै थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्याे

काठमाडौं, जेठ २० : नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार नेपालकाे विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी

स्वास्थ्य अनुसन्धान परिषद्ले भन्यो : आरडिटीबाट कोरोना देखिएन, प्रयोग नगर्नू

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सरकारी अनुसन्धान परिषद्ले कोभिड १९ पत्ता लगाउन प्रयोग गरिँदै आएको र्‍यापिड डाइनोस्टिक किट (आरडिटी) प्रयोग गर्न नमिल्ने रिपोर्ट सरकारलाई बुझाएको छ। स्वास्थ्य अनुसन्धान परिषदले कोभिड–१९ पत्ता प्रयोग...बाँकी

काेराेना अपडेट:सर्लाहिमा १४ वर्षिय बालककाे र्‍यापिड टेस्ट पाेजेटिभ

मलंगवा ।सर्लाहीको धनकौल गाउँपालिका-५ का १४ वर्षीय बालकको र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमणको लक्षण (पोजिटिभ) देखिएको छ। जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका ६५ जनाको र्‍यापिड टेस्ट गर्दा एकजनामा कोरोना पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी...बाँकी

काेराेना भाइरस:सन २०२२ सम्म सामाजिक दुरी कायम गर्नुपर्ने ।

एजेन्सी ।COVID-19 काेराेना (भाइरस)का कारण यतिबेला विश्व मानवजगत त्रसित भैरहेका बेला यसको  संक्रमणको खतराबाट बच्न सन् २०२२ सम्म सामाजिक दूरी कायम गर्नुपर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ। अमेरिकाको हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको अध्ययनले कोविड संक्रमणको खतरा...बाँकी