News Portal

गृहपृष्ठ प्रदेश ५, स्वास्थ्य

बाजुरामा उच्च ज्वरोका कारण दुईको मृत्युु,दर्जनौं बिरामी

बाजुरा ।बाजुराको स्वामीकार्तिक गाउँपालिकामा अज्ञात रोगले दुईजना बालकको मृत्यु भएको छ । स्वामीकार्तिक गाउँपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाका छोराको मृत्यु भएको छ भने त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको...बाँकी

कोरोना आतंक : खतरा विदेशबाट आउने नेपालीबाटै

काठमाडौं। डिसेम्बरको अन्त्यमा चीनबाट सुरु भएको कोरोनाभाइरसको माहामारीले यतिबेला युरोपलाई बढी चिन्तित बनाएको छ । बिहीबार अपरान्हसम्ममा इटालीमा ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १० हजार ५ सय ९० जना बिरामीको उपचार भइरहेको...बाँकी

कोरोना भाइरस: विद्यालय र क्याम्पस बन्द गर्न सांसद भुसालको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले विद्यालय र क्याम्पसमा पठनपाठन बन्द गर्न माग गरेकी छन् । कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै उनले लाखौं विद्यार्थी विद्यालय र क्याम्पस गइरहेकोले सतर्कता अपनाउनु पर्ने...बाँकी

डोल्पामा अज्ञात रोगको महामारी, ४० भन्दा धेरै संक्रमित

डोल्पा। त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन् । मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला परेका स्थानीय सुवास लामाले जानकारी दिए...बाँकी

मेची अञ्चल अस्पतालको हरिबिजोक ! बिरामी उपचार गर्ने अस्पताल हो कि दिसाको दुर्गन्ध फैलाउने ठाउ ?

झापा। अस्पताल प्रशासन र विकास समितिले ध्यान नदिँदा मेची अञ्चल अस्पताल अत्यन्त दुर्गन्धित पाइएको छ । मंगलबार बिहान जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले गरेको अनुगमनमा अस्पतालका शौचालय तथा भित्री भाग अत्यन्त फोहोर भेटिएको...बाँकी

स्वास्थ्यमन्त्री ढकालद्धारा खरिपाटी क्वारेन्टाइनको निरीक्षण

काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार चीनको उहानबाट उद्धार गरी ल्याएका नेपाली विद्यार्थी राखिएको खरिपाटीस्थित क्‍वारेन्टाइनको अवलोकन गरेका छन्। स्वास्थ्यमन्त्रीका प्रमुख स्वकीय सचिव भुवन खतिवडाका अनुसार, क्‍वारेन्टाइनमा राखिएका विद्यार्थीको स्वास्थ्यस्थिति र उनीहरूको अवस्थाबारे बुझ्न मन्त्री...बाँकी

मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनको अहिले क्याथ ल्यावमा विभिन्न...बाँकी

चीनमा रहेका नेपालीलाई लिन भोलि पौने ३ बजे नेपालबाट विमान उड्ने

काठमाडौं। काेरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ । निगमकी प्रवक्ता अर्चना खड्काले कोरोनाप्रभावित क्षेत्रमा रहेका नेपाली...बाँकी

कोरोना भाइरस बारे पहिलो पटक थाहा पाउने डाक्टरको मृत्यु

एजेन्सी। कोरोना भाइरसको बारेमा सुरुमै जानकारी दिने चिनियाँ डाक्टर ली वेनलियाङको सोही भाइरसका कारण मृत्यु भएको छ। ३४ वर्षीय लीको बिहीबार मृत्यु भएको हो। गत डिसेम्बर ३० मा आफ्ना डाक्टर साथीहरूलाई सार्सजस्तै एक किसिमको रोग...बाँकी

चीनबाट ल्याइने नेपाली राख्न ठाउँ खोज्दै सरकार, यी हुन् सम्भावित स्थान

काठमाण्डौ।  सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्न ठाउँ खोजिरहेको जनाएको छ । काठमाण्डौसहित भक्तपुर र ललितपुरमा सम्भाव्य ठाउँको खोजी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ...बाँकी