News Portal

गृहपृष्ठ प्रदेश ३, स्वास्थ्य

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो

काठमाडौं। कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। करिव ६ हजार जना संक्रमित भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन । बीबीसीका अनुसार अहिलेसम्म ५ हजार...बाँकी

कोरोना भाइरस नियन्त्रण गर्न चीनले ४८ घण्टामा तयार गर्‍यो हजार शय्याको अस्पताल

काठमाडौं। कोरोना भाइरस नियन्त्रण गर्न चीनले दुई दिनमा हजार शय्याको अस्पताल तयार गरेको छ। यसअघि ६ दिनमा सम्पन्न गर्ने भनेको चीनले दुई दिनमै हजार शय्याको अस्पताल तयार गरेको हो। हुबेई प्रान्तको वाङ्जाउ जिल्लमा यस अस्पताल...बाँकी

नेपालमा पनि भेटियो खतरनाक काेराेना भाइरसकाे संक्रमित,कसरी बच्ने उक्त भाइरसबाट?

काठमाडौं ।चिनमा २५ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको संक्रमित नेपालमा पनि भेटिएको  छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।...बाँकी

झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

झापा। झापाको बिर्तामोडमा बीएन्डसी समूहको लगानी रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि आफ्नो सेवा सुरु गर्ने भएको छ । अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल झापामा सेवा सुरु गर्न लागेको हो । यो दक्षिण...बाँकी

मिर्गौलाबारे पाँच भ्रम र वास्तविकता

एजेन्सी– मिर्गौला हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण अंग हो । तर, यसबारे समाजमा निकै धेरै भ्रमहरु व्यप्त रहेका छन् । कतिपय जानकारी त हामीलाई पनि छैन । त्यस्तै पाँच भ्रम र वास्तविकताः भ्रमः मिर्गौलाको बिरामी चुपचाप...बाँकी

प्रधानमन्त्री ओली फेरि अस्पतालमा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस् गर्न ग्राण्डी अस्पताल गएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी हुन् । उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् ।प्रधानमन्त्री...बाँकी

१० वर्षमा १४ स्वास्थ्य मन्त्री, स्वास्थ्य क्षेत्रको अवस्था निराशाजनक

काठमाडौँ । पछिल्लो १० वर्षयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना स्वास्थ्यमन्त्री पाए पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेको देखिँदैन । मन्त्रालयले दैनिक काम सञ्चालन गरे पनि जनताको मन जित्ने कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन नसकेको...बाँकी

किशोर अवस्था, यौन शिक्षा र व्यवहारिक ज्ञान

स्वास्थ्य।किशोरावस्थामा प्रवेश गरेपछि यौनसम्बन्धी विभिन्न जिज्ञासा उठ्न थाल्छन् । यस्ता जिज्ञासाहरूको समाधान कसरी पाउने भन्ने चासो सबैलाई थाहा हुन्छ तर धेरैले भन्न सक्नदैनन । किशोरकिशोरीहरूका शरीरमा विभिन्न किसिमका परिवर्तन आउन थालेपछि उनीहरूको बाह्य क्रियाकलापमा पनि...बाँकी

जाडो माैसममा बिरामिले यी कुरामा ख्याल गराैँ।

स्वास्थ्य खबर।चिसो माैसम शुरु भएसँगै बिरामिहरुले धेरै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ।जसमध्ये हामी केही कुरा यहाँहरुलाई जानकारी गराउँदै छाैँ। १. चिसोबाट हुने छातीको संक्रमण चिसो मौसममा हुने सामान्य रुघाखोकीदेखि छातीमा देखिने गम्भीर किसिमको संक्रमणबारे समयमै...बाँकी

पाँच वर्षमुनिका तीन प्रतिशत बालबालिकाको मृत्युको कारण निमोनिया

काठमाडौं । पाँच वर्षमुनिका बालबालिकाहरुमा हुने मृत्युमा नेपालमा तीन प्रतिशत निमोनियाका कारण हुने गरेको पाइन्छ । सन् २०१७ मा विश्वभरमा आठ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ । नेपालमा पाँच वर्ष मुनीका बालबालिका करिब...बाँकी