News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

प्रधानमन्त्री दाहालले आज चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सरकारमा सहभागी दल जनता...बाँकी

काँकरभिट्टामा पेशागत महासंघले मनायो स्थापना दिवस

झापा, ६ जेठ । पेशागत महासंघ नेपाल झापा जिल्ला शाखाले २९ औं स्थापना दिवस शुभकामना आदानप्रदान गरि आज मनाएको छ। “समाजवाद : सामाजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन ! गुणस्तरीय सेवा, सुशासन एकीकृत एवं...बाँकी

राजनीतिक दलका समिकरणविरुद्ध उभियो स्वतन्त्र उमेद्वारहरुको समुह (यी हुन् स्वतन्त्र उमेद्वार )

मेचीनगर, ६ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व सम्हाल्न स्वतन्त्र उमेद्वारहरु समुह नै निर्माण गरेर चुनावी मैदानमा होमिएका छन् । सुदर्शन खड्काको नेतृत्वमा स्वतन्त्र खानेपानी उपभोक्ता समुह निर्माण गरेर स्वतन्त्र उमेद्वारहरुले आज...बाँकी

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको अध्यक्षमा कुमार चयन

झापा, ६ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन झापाको अध्यक्षमा कुमार सी सर्वसम्मत चयन भएका छन्। आज झापाको सुरुङ्गामा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, झापाको चौथो जिल्ला सम्मेलनले कुमार...बाँकी

नेपाल पत्रकार महासंघ झापाद्धारा मिडिया सम्मेलन सम्पन्न

झापा, ५ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौती विषयमा मिडिया सम्मेलन भएको छ । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा शनिवार मिडिया सम्मेलन भएको हो...बाँकी

काँकरभिट्टा खानेपानीमा आचार्यको नेतृत्वमा प्रगतिशील- समाजवादी प्यानल घोषणा

झापा, ४ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट संयुक्त उम्मेदवार घोषणा गरिएको छ । प्रगतिशील- समाजवादी प्यानलको तर्फबाट अध्यक्षका उम्मेदवार सन्तोष आचार्यको नेतृत्वमा...बाँकी

डिभिजन वन कार्यालय झापाले किन्यो १० लाखको ड्रोन

झापा, ४ जेठ । डिभिजन वन कार्यालय झापाले मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि ड्रोन खरिद गरेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित रु १०...बाँकी

मोटरसाइकल दुर्घटना हुँदा मेचीनगरका एक युवकको मृत्यु

झापा, ३ जेठ । झापाको दमक नगरपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको...बाँकी

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं, २ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनको फैसलापछि क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेर घरेलु तथा...बाँकी

जेसीजले सुरु गर्यो लागू औषध विरुद्धको अभियान

मेचीनगर । बाहुण्डाँगी जेसीजको आयोजनामा लागु औषध दुव्र्यशनी विरुद्धको सप्ताह बुधवारबाट सुरु भएको छ । “बाहुण्डाँगी जेसीजको अभियान : लागु औषध रहित समाजको पहिचान” भन्ने नाराका साथ विद्यालय विशेष कार्यक्रम सुरु भएको हो । मेचीनगर...बाँकी