News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश १, मुख्य समाचार, समाचार

चारपानेमा वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस दुर्घटना, डेढ दर्जन घाइते

झापा , २२ बैशाख । बिर्तामोडमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको बस चारपानेमा दुर्घटना हुँदा करिव डेढ दर्जन घाइते भएका छन् । गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ न. को बस चारपानेमा बाटो...बाँकी

हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेटको आज फाइनल खेल हुँदै

झापा, २२ बैशाख । झापाकाे मेचीनगर–९ ड्राइगन–११ युथ क्लबले आयोजना गरेको दुई दिवसीय हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुने भएकाे छ । मेचीनगर–९ को टिमाई बाटिका खेल मैदानमा जारी क्रिकेट प्रतियोगितामा...बाँकी

थोप्लेविरानमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न

झापा, २१ बैशाख । झापाकाे मेचीनगर-९ स्थित थोप्लेविरान महिला कृषि सहकारी संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न गरेकाे छ । मेचीनगर नगरपालिका वडा-९ को आर्थिक सहयोगमा आयोजित...बाँकी

दमकमा छात्रा माथि गाेली प्रहार, आइसीयुमा उपचार हुँदै

झापा, २१ बैशाख । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।...बाँकी

बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’

मेचीनगर, २१ बैशाख । मिलन क्रिकेट क्लबको आयोजनामा यहि वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । नयाँ खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धी लगायत विभिन्न उद्देश्य राखेर क्लबले दोस्रो...बाँकी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं, २१ बैशाख । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका...बाँकी

भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै

झापा, २१ बैशाख । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को छैटौ जिल्ला सम्मेलन बिर्तामोडमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको झापा जिल्ला सम्मेलन बिर्तामोडमा भाेलि बैशाख २२ गते हुने भएको हो...बाँकी

बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, २० बैशाख । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ६ निवासी ४५ वर्षीय बन मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी-६ रुपचनबारी स्थितमा...बाँकी

सुपर सिक्स क्रिकेटकाे फाइनल खेल शनिबार हुने

झापा, २० बैशाख । झापाको मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताकाे फाइनल खेल शनिबार दिउँसो १ बजे हुने भएको छ । झापाकाे मेचीनगर-९ को टिमाई बाटिका खेल मैदानमा...बाँकी

मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता उद्वघाटन

झापा, १९ बैशाख । झापाको मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु भएको छ । मेचीनगर नगरपालिकाको उपमेयर मिना उप्रेती पोखरेलले बुधबार बिहान आयोजित औपचारिक कार्यक्रम उद्घाटनपछि प्रतियोगिता...बाँकी