मेचीनगर, ३० असोज । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सदस्य सेवाकेन्द्र धुलावारी उत्कृष्ट भएको छ । शिक्षाका पाँचवटा सेवाकेन्द्रमध्ये धुलावारी सेवाकेन्द्र उत्कृष्ट भएको हो । सदस्य विस्तार, बचत संकलन, ऋण असुली, कार्यसम्पादन र परिणाममुखी नतिजाका...बाँकी
मेचीनगर, ३० असोज । पूर्वकै प्रमुख आयोजनाका रुपमा विकास गर्ने लक्ष्य राखिएको मेचीनगर–७ मा अवस्थित प्यारीभिट्टा बसपार्कको आज दोस्रो पटक उद्घाटन गरिएको छ । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बसपार्क परिसरमा आयोजित एक कार्यक्रमका बिच...बाँकी
झापा, ३० असोज । नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर...बाँकी
झापा, २९ असोज । डेरी एशोसिएसन नेपाल कोशी प्रदेशले सरकारले दुधमा गरेको मुल्यबृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन पत्रकार सम्मेलनमा डेरी ब्यवसायिले सरकारले समस्याबारे तत्काल सम्बोधन नगरे डेरी उद्योगमा...बाँकी
झापा, २८ असाेज । नेपाल औषधि व्यवसायी संघ एनसिडिए झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच संघको दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको हो...बाँकी
झापा, २८ असोज । झापाको मेचीनगरमा प्रहरीले अवैध काठ र ट्रयाक्टरसहित चालकलाई पक्राउ गरेको छ । शनिबार बिहान ११ बजेको समयमा मेचीनगर नगरपालिका वडा- ७ जोरसिमलस्थित पूर्व पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले...बाँकी
काठमाडौँ, २८ असाेज । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना...बाँकी
काठमाडौँ, २७ असाेज । सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन्...बाँकी
झापा, २६ असाेज । पूर्वी नाकाको सुरक्षार्थ तालिमप्राप्त कुकुर ल्याइएको छ । नाकाको सुरक्षा व्यवस्थालाई थप मजवुत बनाउन नेपाल प्रहरीपछि सशस्त्र प्रहरीले पनि कुकुर ल्याएको हो । सशस्त्रले शुक्रबारदेखी कुकुरको प्रयोग गरेर सुरक्षा जाँच सुरु...बाँकी
झापा, २६ असाेज । परिवर्तन थिएटरको प्रस्तुती नाटक ‘म्लेच्छ’ बिहिबारबाट प्रर्दशन शुरु भएको छ । परिवर्तन थिएटर काँकरभिट्टामा दैनिक दुई वटा शो भइरहेको हो । बिहिबारबाट प्रर्दशन शुरु नाटक म्लेच्छले आदिवासी समुदायको अवस्थाको बारेमा चित्रण...बाँकी