News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

जिसस गुल्मीमा गठबन्धनको प्यानल नै विजयी

गुल्मी, १ असार । जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनमा कूल २४ मत खसेको थियो । जसमा प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी...बाँकी

सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ता समस्यामा परे – गगन थापा

काठमाडौं,१ असार । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ताहरू समस्यामा परेको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बुधबार सांसद थापाले बजार अस्थिर बन्दा बजारप्रतिको विश्वसनियता समेत गुमेको बताए ।...बाँकी

आदर्श लघुवित्तको आइपिओ खुल्यो

काठमाडौं, १ असार । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले १ असारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आवेदकहरूले आउँदो ६ असारसम्म आइपिओ भर्न सक्ने छन् । माग बमोजिमको आवेदन नपरे ढिलोमा १५ असारसम्म...बाँकी

डुबेर दुई जनाको मृत्यु

काठमाडाैँ, १ असार । नुवाकोट र नवलपरासी (पश्चिम) मा डुबेर दुई जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित तोरी स्वाँरा खोलामा डुबेर सोही नगरपालिका–६ सिउरानी बस्ने ६५ वर्षीय मुराली सार्कीको मंगलबार साँझ मृत्यु...बाँकी

देउवालाई प्रचण्डको सुझाव : एसपीपी सम्झौतामा हस्ताक्षर नगर्नुस्

काठमाडाैँ, १ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज...बाँकी

श्रीनिवास मल्लको सिंहासन पाटन दरबारमा राखियो

ललितपुर, ३१ जेठ । तत्कालिन पाटन राज्यका राजा श्रीनिवास मल्लको सिंहासन पाटन दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको छ। हरेक वर्ष ज्या पुन्हिः (जेष्ठ शुक्ल पूर्णिमा) को अवसरमा सिंहासन सार्वजनिक स्थानमा राखिँदै आएको हो । बिहानैदेखि पाटन...बाँकी

शिक्षामन्त्रीको जवाफ : नेपालमा दुई खाले शिक्षा छैन

काठमाडौं, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा दुई खाले शिक्षा नरहेको दाबी गरेका छन् ।प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो जिकिर गरेका हुन् । ‘सार्वजनिक...बाँकी

सबै विद्यार्थीलाई सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग

काठमाडाैँ, ३१ जेठ । नेपाली काँग्रेसकाे भ्रातृ स‌ंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विधुतिय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरेको छ । नेविसंघले मंगलबार बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रकाे कार्यालयमा...बाँकी

राप्रपाको बैठक असार ७ देखि काठमाडौँमा हुने

काठमाडाैँ, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने...बाँकी

जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द

काठमाडाैँ, ३१ जेठ । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र...बाँकी