News Portal

गृहपृष्ठ राजनीति

नेपाली जनप्रगतिशिल मोर्चा कतारको सातौं अधिवेशन भव्य रुपले सम्पन्न

कतार ।नेपाली मजदुरहरुको साझा संगठनको रुपमा स्थापित नेपाली जनप्रगतिशिल मोर्चा कतारले गत शुक्रबार  २३ अगस्टका  दिन सनैयाँको ग्रेण्डमल नजिकै रहेको प्लाजा स्थित ह्वाईट हाउस रेस्टुरेन्टमा आयोजना गरेको सातौ अधिवेशन भव्यरुपले सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न...बाँकी

 विप्लवद्धारा भदौ ९ गते चितवन जिल्ला बन्द

काठमाडौं: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले राप्ती नगरपालिका ओहोलेवाङमा जनप्रतिनिधिको निर्देशनमा प्रतिक्षालयलाई प्रहरीले भत्काएकोमा विरोध स्वरुप चितवन बन्दको आवहवान गरेको छ । जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्ति निकाली उक्त कदमको विरोध गर्दै...बाँकी

सरकारी जग्गामा रहेको नेकपाकाे केन्द्रीय कार्यालय हटाउन कांग्रेसको आग्रह

काठमाडाैं। प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धि नियम विपरित धुम्बाराहीमा रहेको नेकपाकाे पार्टी केन्द्रीय कार्यालय तत्काल हटाउन आग्रह गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सत्तारुढ दलकाे केन्द्रीय कार्यालय जग्गाको भोगचलन...बाँकी

हिन्दूराष्ट्र अपरिहार्य छः अध्यक्ष थापा

विराटनगर, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताउनुभएको छ । प्रदेश नं १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा आज शुभारम्भ गर्दै अध्यक्ष थापाले...बाँकी