News Portal

गृहपृष्ठ राजनीति

जनता माबिमा व्यापक अनियमितता भएको भन्दै अखिल (क्रान्तिकारी)काे चर्को विरोध

सुनसरी ।सुनसरीकाे इटहरी स्थित रहेको जनता माबिमा नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले कालो ब्यानर टाँगेकाे छ। अखिल क्रान्तिकारीका अनुसार  जनता मा बि मा भएको भ्रष्टाचारको विरुद्धमा अखिल क्रान्तिकारीले पटकपटक सचेत गराउँदा...बाँकी

दस लाख मान्छे एक बर्ष सम्म जिम्मेवारविहिन बस्नुले क्षति भयो -प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख नेतृत्वको साहसिक निर्णयले गर्दा देशको राजनीतिक रंग असाधारण ढंगले बदलिएको बताएका छन् । सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

सरकार चुपरहे मेडिकल माफियाकाे सम्पत्ति अखिल क्रान्तिकारीले राष्ट्रियकरण गर्ने चेतावनी

झापा।सरकारले राष्ट्रियकरण नगरे स्वास्थ र शिक्षा क्षेत्रमा रहेका दलाल नेता र माफिया ब्यापारीबाट खोसेर अखिल (क्रान्तिकारी) ले सडकबाट राष्ट्रियकरण गर्न बाध्य हुने बताएका छन्। विद्यार्थी नेता उषा किरण आजादले मेडिकल कलेजका माफियाहरुको मेडिकल कलेजका नामको...बाँकी

आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं : विश्‍वप्रकाश शर्मा

धरान : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्।कांग्रेस जागरणसभा समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्। उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र...बाँकी

विप्लव नेकपाका उपत्यका इन्चार्ज विश्वकर्मा गिरफ्तार

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा गिरफ्तार परेका छन् । प्रहरीले विश्वकर्मालाई सोमबार दिउँसो गिरफ्तार गरेको बताइएको छ । प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष...बाँकी

भ्रष्टाचार र अनियमितता रोक्न अख्तियार बलियो बनाउने नीति आउँदै : रक्षामन्त्री पोखरेल

झापा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि वर्तमान सरकार अख्तियारलाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताएका छन्। संविधान दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी  झापा जिल्ला कमिटीले शुक्रवार बिर्तामोडमा आयोजना गरेको...बाँकी

के विप्लवकाे पार्टी झापामा सकिएको हो त ?

झापा । यतिबेला देशकाे राजनीतिक परिस्थिति नयाँ माेडमा पुगेको छ।एकातिर सरकारमा दुईतिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकार छ भने अर्काेतिर एकीकृत जनक्रान्तिकाे नारासहित बैज्ञानिक समाजवादकाे बाटोमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लाई सरकारले...बाँकी

अबको पचास वर्ष कम्युनिस्टको सरकार : अध्यक्ष प्रचण्ड

झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा...बाँकी

नेकपा एकता:जनवर्गीय संगठन टुंग्याउन सकस

२२ मध्ये ३ वटाको बन्यो केन्द्रीय समिति काठमाडौं  : नेकपालाई जनवर्गीय संगठनका केन्द्रीय समिति बनाउन सकस परेको आजको अन्नपूर्ण पाेष्टले खबर छापेको छ। पार्टी केन्द्रले तोकिदिएको सिलिङमा पूर्वएमाले र पूर्वमाओवादीतर्फका नेताको भागबन्डा मिलाउन अप्ठ्यारो परेको...बाँकी

विप्लवका छोरा प्रकाश चन्द रिहा

चितवन।   सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवन मेडिकल कलेजमा आन्दोलनरत १५ जना विद्यार्थीसहित प्रकाशलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । कलेजका प्रतिनिधिले कलेजको समस्या...बाँकी