News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

विवादास्पद फैसला गर्ने जिल्ला अदालत धनुषाका न्यायाधीश भट्टराई सर्वोच्च तानिए

काठमाडाैँ, २७ असार ।विभिन्न मुद्दामा विवादास्पद फैसला गरेका जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएका छन्। भट्टराईले निहारिकासिंह राजपूतको मुद्दामा उनीमाथि बलात्कार नभएको फैसला गरेका थिए। आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले...बाँकी

झापामा भएको दुर्घटनामा फिदिमका युवकको ज्यान गयो

पाँचथर, २६ असार । झापाको विर्तामोेड शनिश्चरे सडक खण्ड अन्तरगत कप्तानबारी भन्ने स्थानमा भएको मोटरसाइकल दुर्घट्नामा फिदिम ४ थाक्लेका एक युवकले ज्यान गुमाएका छन । आज विहानै उनको मोटरसाइकल दुर्घट्नामा ज्यान गएको हो । उनको...बाँकी

प्रेस चौतारी झापा इन्चार्जमा आचार्य

झापा, २६ असार । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो । मेचीनगर ६ काँकरभिट्टा...बाँकी

‘नालायक अर्थमन्त्री राजीनामा दे’ भन्दै एमाले सम्बद्ध युवाद्वारा प्रदर्शन

काठमाडौं, २१ असार । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज राजधानीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ। काठमाडौंको अनामनगरमा प्रदर्शन गर्दै युवाहरुले ‘नालायक...बाँकी

अर्थ मन्त्रालयले भन्यो- करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज मेटियो

काठमाडौं, १९ असार । अर्थ मन्त्रालयले मन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज डिलिट भएको जानकारी दिएको छ। उपभोक्ता हित संरक्षण मञ्च, नेपालका सचिव जयप्रसाद पौडेलले गत...बाँकी

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले बनायो समानान्तर समिति

काठमाडौं,१८ असार । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेको छ ।शनिबार असन्तुष्ट पक्षले आयोजना गरेको भेलाले पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ...बाँकी

सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

बारा, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिबार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ...बाँकी

झापाको बुद्धशान्तिमा मृत हात्ती फेला

मेचीनगर, १७ असार । झापाको बुद्धशान्ति –५ आयाबारीमा एउटा हात्ती मृत अबस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराईले जानकारी दिए अनुसार स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो...बाँकी

प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो...बाँकी

नेपाली राजनीतिलाई डोर्‍याउन ‘जनताको बहुदलीय जनवाद’ भन्दा अर्को दर्शन छैन : अग्नी खरेल

झापा, १६ असार । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी खरेलले नेपाली राजनीतिलाई डोर्याउन जनताको बहुदलीय जनवाद भन्दा अर्को दर्शन नभएको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारि प्रेस चौतारीले दमकमा...बाँकी