बारा, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिबार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ...बाँकी
मेचीनगर, १७ असार । झापाको बुद्धशान्ति –५ आयाबारीमा एउटा हात्ती मृत अबस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराईले जानकारी दिए अनुसार स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो...बाँकी
काठमाडौं, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो...बाँकी
झापा, १६ असार । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी खरेलले नेपाली राजनीतिलाई डोर्याउन जनताको बहुदलीय जनवाद भन्दा अर्को दर्शन नभएको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारि प्रेस चौतारीले दमकमा...बाँकी
रौतहट, १२ असार । जिल्ला समन्वय समिति रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । सत्ता साझेदार जसपा जिससको निर्वाचनमा बाहिर बसेको छ । १८ स्थानीय तहको कुल ३६ मतमा...बाँकी
फिदिम,१० असार । पाँचथरको फिदिम नगरपालिका १० थाङनापामा सञ्चालित सिद्धदेवी आधारभूत बिद्यालयमा बिहिबार अभिभावकहरुले ताला लगाएका छन् ।बि.स २०४५ सालमा स्थापन भएको बिद्यालय कक्षा ८ सम्मन सन्चालन हुदौ आएको छ । प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले बिद्यालयको...बाँकी
झापा, ८ असार । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त...बाँकी
काठमाडाैँ, ८ असार । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बुधवार बस्ने भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो ३ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो । गठबन्धनको बैठकमा...बाँकी
काठमाडौँ, ७ असार ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के...बाँकी
काठमाडाैँ, ७ असार । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हज यात्रीलाई बिदाइ गरेका छन् । मन्त्री गहतराजले मंगलबार बिहान विभिन्न जिल्लाका हज यात्रीलाई त्रिभुवन...बाँकी