News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २३ जना पक्राउ

पोखरा, १५ बैशाख । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै...बाँकी

३० वैशाखमा सार्वजनिक बिदा दिन आयोगको सिफारिस

काठमाडौं, १५ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । ३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत...बाँकी

गठबन्धनको रणनीति : सके फकाउने नत्र कारबाही

काठमाडाैँ, १५ बैसाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्। गठबन्धनबाट परेको उम्मेदवारीमात्र होइन, आफ्नै पार्टीबाट बागीका...बाँकी

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

काठमाडाैँ, १५ बैसाख । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय...बाँकी

एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

काठमाडाैँ, १५ बैसाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ। नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा,...बाँकी

उम्मेदवारको नामावली आज प्रकाशन गरिने

काठमाडाैँ, १५ बैसाख । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ...बाँकी

जेठ १ देखि हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ, १४ बैशाख । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस...बाँकी

लोक संस्कृति संरक्षणका लागि मेची आइपुगे पैदल यात्री “गाइने”

झापा, १४ बैशाख । सुर्खेतका लोक गायक शेरबहादुर आचार्य ‘गाइने’ले मौलिक लोकवाजाको संरक्षणका लागि भन्दै ५० दिने महाकाली–मेची पैदल यात्रा समापन गरेका छन् । लोक गायक आचार्य बुधबार आज ५० औँ दिनमा मेची पुलमा आएर...बाँकी

गठवन्धनद्वारा काँकरभिट्टामा ५ सय ५१ जनाकाे निर्वाचन परिचाल समित गठन

झापा, १४ बैशाख । झापाकाे मेचीनगर- ६ स्थित काँकरभिट्टामा सयुक्त गठवन्धनले ५ सय ५१ जनाकाे निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधबार मेचीनगरकाे काँकरभिट्टामा भएकाे गठवन्धनका भेलाले वडा- ६ मा ५ सय ५१ जनाकाे...बाँकी

सशस्त्र प्रहरीका डिआईजी अर्याललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडाै‌, १४ बैशाख । सरकारले सशस्त्र प्रहरी बलका डिआईजी राजु अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डिआईजी अर्याललाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो । यहि बैशाख ४ गते...बाँकी