काठमाडौं, १८ बैशाख । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिले गठबन्धन नभएका स्थानमा पनि मिलेर चुनाव लड्न निर्देशन दिने निर्णय गरेको छ । पाँचदलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएकाहरुसँग पनि...बाँकी
काठमाडौं, १८ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ माथिको कारबाही फिर्ता गर्न महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई दबाब दिएको छ । आइतबार...बाँकी
काठमाडौं, १८ वैशाख । सरकारले नेपाल प्रहरीको आइजीपीमा धीरज प्रताप सिंहलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई नियुक्त गर्ने निर्णय गरेको हो । सिंहले १२ चैत्र २०४९ मा इन्स्पेक्टरका रुपमा नेपाल प्रहरीमा...बाँकी
झापा, १७ बैशाख । बैशाख ३० गतेको निर्वाचनका लागि झापाकाे मेचीनगरमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुको तर्फबाट साझा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । शनिबार मेचीनगर स्थित धुलाबारी चोकमा आयोजित उम्मेद्वार सार्वजनिक सभाबाट गठबन्धनको तर्फबाट...बाँकी
झापा, १७ बैशाख । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएकाहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह वितरण गरेको छ । राजनितिक दलका उम्मेद्वारलाई सम्बन्धीत दलको चुनाव चिन्ह दिएको र स्वतन्त्र उम्मेद्वारका लागि...बाँकी
सुर्खेत, १७ बैसाख । सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन् । १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो । मनोनय फिर्ता...बाँकी
काठमाडौं, १७ बैसाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगका अनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै काँग्रेसले...बाँकी
काठमाडौं, १७ बैसाख । निर्वाचन आयोगलले भक्तपुर जिल्लासहित ६ वटा महानगरपालिकाबाहेक अन्य ७६ जिल्लाका लागि मतपत्र छपाई सम्पन्न गरिसकेको छ । ४३ वटा जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ७६ लाख...बाँकी
काठमाडौँ, १७ बैसाख । आसन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्। शनिबार काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका मेयरका स्वतन्त्र उम्मेदवार शाहले लौरो...बाँकी
झापा, १६ झापा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रकाे तर्फबाट कन्काई वडा नम्बर -८ को वडा अध्यक्षमा युवा नेता गणेशबहादुर मगरले उम्मेद्वारी दर्ता गराएका छन् । साेमबार कन्काई नगरकाे निर्वाचन...बाँकी