News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

माओवादी घटकको निर्णय : २८ गते पत्रकार सम्मेलन, ३० गते अन्तर्क्रिया

काठमाडौं, २६ फागुन । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते...बाँकी

रामचन्द्र पौडेल बने नेपालको तेस्रो राष्ट्रपति

काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेलले...बाँकी

राष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं, २५ फागुन । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका...बाँकी

आज राष्ट्रपति निर्वाचन: बिहान १० बजेदेखि मतदान, बेलुका ७ बजेभित्रै परिणाम

काठमाडौं, २५ फागुन । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ। राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै...बाँकी

कोहलपुरमा डुबेर दुई बालकको मृत्यु

कोहलपुर, २३ फागुन । बाँकेको कोहलपुरमा नहरमा डुबेर मंगलबार दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी...बाँकी

हाेलीमा उच्छृङ्खल व्यवहार गर्ने झापामा तीन जना पक्राउ

झापा, २३ फागुन । होली खेल्नेक्रममा झापामा उच्छृंखल गतिविधि गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेका छन् । त्यस्तै जथाभावी चलाउने ३१० वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ...बाँकी

नर्थ प्वाइन्टको खेल उत्सव समापन

मेचीनगर, २३ फागुन । नर्थ प्वाइन्ट अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल उत्सव समापन भएको छ । फागुन १९ गतेदेखि शुरु भएको खेल उत्सव सोमबार समापन भएको हो । सोमबार अन्तर सदन छात्रतर्फ क्रिकेट, फुटबल, भलिबल...बाँकी

आज तराईमा होली मनाइँदै

झापा, २३ फागुन । तराईका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ । झापा, माेरङ, सुनसरी, सप्तहरी, सर्लाही, धनुषा, महोत्तरी, बाँके, बर्दिया लगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ । तराईका...बाँकी

हल्दिबारी गाउँपालिकामा मोवाइल एप्सबाट बिद्यालयकाे अनुगमन

झापा, २२ फनगुन । झापाको हल्दिबारी गाउँपालिकाले पालिकाका सामुदायिक बिद्यालयमा सिसि क्यामेराको मोवाइल एप्स सार्जजनिक गरेको छ । गाउँपालिकाको कार्यालयमा सोमवार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा निवर्तमान उप–प्रधान, उर्जा जलस्रोत...बाँकी

नाइट चेस क्लबको साधारण सभा चैत २५ गते हुने

झापा, २२ फागुन । नाइट चेस क्लब काँकरभिट्टाको १३ औं वार्षिक साधारण सभा चैत २५ गते गर्ने भएको छ । नाइट चेस क्लवको आज बसेको पदाधिकारीको बैठकले क्लबको १३ औं वार्षिक साधारण सभा चैत २५...बाँकी