News Portal

गृहपृष्ठ Uncategorized

विश्वास गरेर प्रधानमन्त्री बनायौं तर ओलीलाई चिन्न सकिएन : खनाल

काठमाडौं, २५ पुस ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई चिन्न ढिला भएको बताएका छन्। सम्पर्क समन्वय कमिटीले राजधानिको चावहिलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले विश्वास गरेर प्रधानमन्त्री...बाँकी

चन्द्रागिरि हिल्सको आईपीओ बिक्री खुला

काठमाडौं, २४ पुस । काठमाडौंस्थित चन्द्रागिरि हिल्सले आज (पुस २४) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ- इनिसियल पब्लिक अफरिङ) बिक्री खुला गर्दै छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख ९ हजार १००...बाँकी

सर्वाेच्च अदालतको चेतावनी : रिहा गर्ने आदेशपछि पनि विप्लवका नेतालाई पक्राउ गरे कारबाही गर्ने

काठमाडौं, १५ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता/ कार्यकर्तालाई झुटा मुद्दा लगाएर दुःख नदिन सर्वोच्च अदालतले आदेश दिएको छ। विप्लवका लमजुङ जिल्ला इन्चार्ज जंगबहादुर भण्डारीसहित ३ नेताको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्च...बाँकी

नेकपाका दुवै पक्षले आफू निकट सांसदहरुलाई बोलाई बैठक बस्दै

काठमाडौं, ६ पुष । नेकपाका दुवै पक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् । ओली पक्षले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १...बाँकी

बिन्ति सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न

झापा, पुष ४ । झापाको मेचीनगर–८ मा रहेको बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले...बाँकी

काँकरभिट्टामा मेचीनगर नागरिक खुला सीमा संघर्ष समितिको विरोध प्रदर्शन

मेचीनगर, ३ पुस । मेचीनगर नागरिक खुला सीमा संघर्ष समितिले आज काँकरभिट्टामा बन्द सीमा नाका खुला गर भन्दै विरोध जुलुस प्रदर्शन गरेको छ ।होटल, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी लगायत स्थानीयबासीहरुले आज पनि बन्द नाका खुला गर...बाँकी

झापामा सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

झापा, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध शक्ति प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । झापामा पनि विभिन्न ठाउँबाट र्याली...बाँकी

अज्ञात समुहले उदयपुरमा बम विस्फोट

उदयपुर, १९ मंसिर । उदयपुरको कटारी नगरपालिका- ८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्। विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा.१.ख.७९९२ नम्बरको स्काभेटर, एक नम्बर...बाँकी

एचआईभी सङ्क्रमणमुक्त हुने विश्वकै दाेस्राे व्यक्ति

लन्डनमा बस्ने एक पुरुष एचआईभी अर्थात् ह्युमन इम्युनो भाइरसको सङ्क्रमणबाट मुक्त हुने विश्वका दोस्रो व्यक्ति बनेको चिकित्सकहरूले बताएका छन्। एयाडम क्यास्टिलेजोलाई ३० महिनाअघि एन्टी रेट्रोभाइरल भनिने भाइरसको सङ्क्रमण स्थिर राख्ने औषधि दिन बन्द गरिएको थियो।...बाँकी

मृत्युपछि डायलासिस पालो

झापा, १६ मंसिर । इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुपर्‍यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने...बाँकी