News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश १, मुख्य समाचार, समाचार, स्वास्थ्य

झापामा मंगलबार १६५ संक्रमित थपिए, ७८ जना निको भए

झापा, ८ असार । झापामा मंगलबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित १६५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५९ महिलासहित १६५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै, आज मृत्यु...बाँकी

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

काठमाडौं, ६ असार । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थयमा सुधार आएको छ। खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन्। भट्टराईले आइतबार एपेलो...बाँकी

थुनिएको मर्स्याङ्दी आफैं बग्‍न थालेपछि तत्कालका लागि जोखिम टर्‍यो

काठमाडौं, ६ असार । मनाङको ङिस्याङ गाउँपालिका-४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्‍न थालेको छ । शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा थुनिएको नदी अहिले आफैं बगेपछि तत्कालका लागि ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।...बाँकी

सप्तरीमा ९ वर्षीया बालिकाको विभत्स हत्या

सप्तरी, ५ असार । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तत्कालीन तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी...बाँकी

अर्थमन्त्री पाैडेलले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ, १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ । कोरोना महामारी (कोभिड–१९) सङ्क्रमणलाइ नियन्त्रण गर्न र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट अध्यादेशमार्फत ल्याउन लागिएकाे बताइएकाे छ ।...बाँकी

बुद्धका मार्गदर्शन आत्मसात् गर्न सके राष्ट्रिय एकता सुदृढ हुने छ- राष्ट्रपति भण्डारी

काठमाडौं, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेको...बाँकी

चीनले पठाएका १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगे

काठमाडौं , २ जेठ । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका...बाँकी

गीतकार चेतन कार्कीको निधन

काठमाडौं, २ जेठ । नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित...बाँकी

मेचीनगरमा फेरि एक महिलाको काेराेनाबाट मृत्यु

झापा, ३० वैशाख । कोरोनाको संक्रमणबाट काँकरभिट्टामा एक जना महिलाको बाटोमै मृत्यु भएको छ । मेचीनगर–६ स्थित शान्ति गाउँकी ४३ वर्षीया महिलाको आज मेची अस्पताल भद्रपुरबाट वीएण्डसी थप उपचारका लागि ल्याउदै गर्दा बाटैमा मृत्यु भएको...बाँकी