News Portal

गृहपृष्ठ Uncategorized

विगत जस्तो रहेन दशैँको रौनक

काठमाडौं, १३ कात्तिक । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको...बाँकी

मुकेश चौरसिया हत्याको जाहेरी दर्ता हुन्छ : अध्यक्ष साह

गौर, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिटै दर्ता हुने विश्वास व्यक्त गरेका छन् । आज (बुधवार) रौतहटको गुजरा...बाँकी

मेचीनगरकी कोरोना संक्रमित महिलाको रामघाटमा दाहसंस्कार

झापा, १२ कात्तिक । कोरोना संक्रमणबाट बुधबार निधन भएकी काँकरभिट्टाकी एक महिलाको दाहसंस्कार गरिएको छ । मेचीनगर ६ की ७९ वर्षीया मृतक महिलाको नेपाली सेनाको सहयोगमा बुधबार नै अन्तिम संस्कार गरिएको मेचीनगर ६ का वडा...बाँकी

आज पनि मान्यजनबाट दशैँको टीका र जमरा लगाइँदै

झापा, ११ कात्तिक । दशैँको टिका र जमरा आज (मंगलबार) पनि लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र...बाँकी

कर्मचारीको ऋण मिनाहा

झापा, २८ असोज । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको रु ६ लाख २९ हजार ऋण मिनाहा गरेको छ । विगत चार वर्षदेखि सिम्रिकको...बाँकी

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घर निकाला

काठमाडौं, असोज १६ । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका...बाँकी

अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल

काठमाडौं, असोज १० । चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण छ ।...बाँकी

आईपीएल : विराट कोहलीको बैंगलोरमाथि पञ्जाबको शानदार जित

काठमाडौं, असोज ९ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको छ। टस हारेपछि ब्याटिङ निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ३...बाँकी

आजदेखि सोह्र श्राद्ध शुरु

काठमाडौँ, भदौ १७ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका...बाँकी