News Portal

  • सुनसरीमा अखिल (क्रान्तिकारी)ले मनायो जनयुद्ध दिवस (तस्बिर सहित)

    रातोपोस्ट संवाददाता
    ७२६ पटक

    सुनसरी ।नेेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको  नेकपा निकट बिद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी मेचीकोशी ब्यूरो अन्तर्गत सुनसरी जिल्ला कमिटिको अगुवाईमा विभिन्न क्याम्पसहरुमा जनयुद्ध दिवस मनाईएको छ ।

    धरानको महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर क्याम्पस, ईटहरीको जनता बहुमुखी क्याम्पस लगायत विभिन्न क्याम्पसमा जनयुद्ध दिवसको ब्यानर टाग्नुका साथै दीप प्रज्वलन गरी मनाईएको अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष नतसा सुवेदीले जानकारी दिईन् ।


    यसै गरी  विभिन्न जिल्लामा पनि अखिल क्रान्तिकारी बिद्यार्थी सङ्गठनले जनयुद्ध दिवस मनाएको सुवेदीले बताईन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)