News Portal

  • ट्याक्टर दुर्घटना हुँदा प्युठानमा सात मजदुरको मृत्यु

    रातोपोस्ट
    ७३२ पटक

    प्युठान, साउन ४ । प्युठानमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको हो।

    स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन। ट्याक्टरमा आठ जना सवार थिए। तीमध्ये एक जना मात्र बाँचेको पौडेलले जानकारी दिए।

    ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ। वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। प्युठानमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको हो।

    स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

    उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन। ट्याक्टरमा आठ जना सवार थिए। तीमध्ये एक जना मात्र बाँचेको पौडेलले जानकारी दिए। ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ। वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)