News Portal

  • अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुँदै

    रातोपोस्ट
    ५४४ पटक

    एजेन्सी, २८ मंसिर । अमेरिकी जनताले सोमबारदेखि फाइजर/एनबायोएनटेक कोरोना भ्याक्सिन पाउने भएका छन् । अधिकारीका अनुसार भ्याक्सिनको पहिलो तीस लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइनेछ ।

    फाइजर /बायोएनटेक भ्याक्सिन, कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी छ र फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन ९एफडीए० ले यसलाई सुरक्षित बताएको छ । एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका लागि अनुमति पाउनु निकै महत्वपूर्ण हो ।

    एफडीएमाथि ठूलो दबाब थियो जसका कारण शुक्रबार फाइजर ÷ बायोएनटेक कोरोना भ्याक्सिनको प्रयोगका लागि आपतकालीन मञ्जुरी दिनु पर्यो । अधिकारीले कोरोनाभाइरसलाई मात दिने यो भ्याक्सिनलाई सुरक्षित तरिकाले सबै राज्यमा पुर्याइने आशा व्यक्त गरेका छन् । – बीबीसी

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)