News Portal

  • मेची उद्योग वाणिज्य संघकाे मतगणना शुरु

    रातोपोस्ट संवाददाता
    २८६ पटक

    झापा, माघ २२ । मेची उद्योग वाणिज्य संघको मतगणना शुरु भएकाे छ । शनिबार सम्पन्न वाणिज्य संघकाे मतगणना राधा स्वामी सत्संग भवन धुलाबारीमा सुरु भएकाे हाे । आज बिहान १० बजेदेखि सुरु भएकाे मतगणना बेलुका ५ बजे सम्म सकिने प्रमुख निर्वाचन अधिकृत अशोककुमार पोखरेलले बताए । पोखरेलका अनुसार संघका १ हजार ७ सय ६८ जना मतदाता मध्ये १ हजार ३ सय ८९ जनाले मतदान गरेका छन् । संघकाे चुनावमा ३३ जना उम्मेदवार रहेका थिए भने १६ जना निर्वाचित हुने छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)