News Portal

नेकपा बहुमतसहित तीन पार्टीबिच एकता

रातोपोस्ट संवाददाता
२३ पटक

काठमाडौँ, ३ असोज । मोहन वैद्य नेतृत्वबाट छुटिएकाे नेकपा बहुमत, कम्युनिस्ट पार्टी नेपाल र कम्युनिस्ट को–अर्डिनेशन नेपालबिच पार्टी एकता भएको छ । बुधबार तीन पार्टीबिच एकता भएको नेकपा बहुमतले वक्तव्यमार्फत जानकारी दिएको छ ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राखिएको छ । वक्तव्यमा दलाल पुँजीवादी सत्ताद्वारा लादिएको जनघाती र राष्ट्रघाती क्रियाकलापविरुद्ध एकजुट हुन आह्वानसहित ५ बुँदे सहमति गरेको छ ।

प्रतिकृया दिनुहोस्