News Portal

कोरोना संक्रमितको मृत्यु भएको छैन– क्रिमसन अस्पताल

रातोपोस्ट संवाददाता
५६९ पटक


क्षमायाचनासहित भूल सुधार-

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार यसअघि प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका थिए।

विकास मन्त्री सुदर्शन बरालले बताएका आधारमा हामीले प्रकाशित गरेका थियाैं । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारकाे कन्टेन हटाइएकाे छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएकाे मर्काप्रति क्षमायाचना गर्दछाैं- ratopost online

अस्पतालको विज्ञप्ति-

प्रतिकृया दिनुहोस्