News Portal

नेपालमा सोमबार ६९५१ जना निको हुँदा ४४७२ संक्रमित थपिए

रातोपोस्ट संवाददाता
२६९ पटक

काठमाडाैं, २४ जेठ । आज देशभर ४ हजार ४७२ कोरोनाभाइरस संक्रमित थपिएका छन् भने ६ हजार ९५१ जना निको भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९०३ जनाको स्वाब परीक्षण गरिएको छ। जसमा ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, आज कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार ९९० पुगेको छ। 

पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा निको भएका छन्। योसँगै निको हुनेको संख्या चार लाख ९७ हजार ९६० पुगेको छ। 

प्रतिकृया दिनुहोस्