News Portal

काठमाडौंका सीडीओलाई कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
६०८ पटक

काठमाडौँ, २७ पुस । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ ।

सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको रिजालले जानकारी दिए ।स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए ।

कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्