News Portal

नागरिकता विधेयक बहुमतले पारित

रातोपोस्ट संवाददाता
३०३ पटक

काठमाडौँ, ६ साउन । नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

गृहमन्त्री खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए ।

प्रतिकृया दिनुहोस्