News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार, स्वास्थ्य

भारतमा कोरोनाको अपडेट : एकैदिन ९० हजारबढी संक्रमित थपिए

एजेन्सी, भदौ २१ । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार एकै दिन ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो...बाँकी

बङ्गलादेशको मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, ३५ जना गम्भिर

एजेन्सी, भदौ २१ । बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् ।...बाँकी

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार नाघ्यो

काठमाडौँ, भदौ २० । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०९६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु...बाँकी

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज अन्तिम संस्कार

एजेन्सी, भदौ १६ । भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने भएको छ । मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको छ । उनको पार्थिव शरीर अन्तिम...बाँकी

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

काठमाडौं, १६ भदौ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढीमा...बाँकी

बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला

एजेन्सी, भदौ १६ । चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ। मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए। मोरिसको शव आफ्नो...बाँकी

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे आठ लाख नाघ्यो

काठमाडौं, भदौं १६ । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४ हजारभन्दा धेरैको मृत्यु भएसँगै मृतकको संख्या ८ लाख ५४ हजार २ सय २२ पुगेको हो।...बाँकी

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं, भदौ १५ । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार ९आज० निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । अभिजितले ट्वीटरमा लेखेका छन्, ‘अन्य...बाँकी

भारतमा कोरोना संक्रमितको दिनदिनै नयाँ रेकर्ड, एकैदिनमा झण्डै ८० हजार संक्रमित थपिए

काठमाडौं, भदौं १५ । भारतमा दिन दिनै कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७९ हजार ४५७ जना संक्रमित छन् । यो सँगै सोमबार यो...बाँकी

मेसीलाई भित्र्याउन सिटीको प्रयास जारी

एजेन्सी, भदौ १२ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी खेलाडी लियोनल मेसीलाई क्लबमा भित्र्याउनका लागि अनेक प्रयासहरु जारी राखेको छ । त्यसका लागि सिटीले आफ्ना तीन मुख्य खेलाडी बार्सिलोना पठाएर थप रकम पनि बुझाउने प्रस्ताव...बाँकी