News Portal

गृहपृष्ठ अपराध, प्रदेश १, मुख्य समाचार

प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ

झापा,१२ माघ। प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले  पक्राउ गरेकाे छ।  हिजाे दिउँसाे २ :३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारी बाट बिषेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटीएको प्रहरी टोलीले...बाँकी

एशियाको सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके पक्राउ

काठमाडौं, ११ माघ । एसियाकै ठूलो लागू पदार्थ गिरोहका नाइके ‘द कम्पनी’ का मालिक सो चि लप पक्राउ परेका छन् । नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउ पुर्जीका आधारमा चीनमा जन्मिएका क्यानडाली नागरिक लपलाई पक्राउ...बाँकी

जबर्जस्ती करणी आराेपमा मन्थली नगरपालिका- १० का वडाध्यक्ष पक्राउ

रामेछाप ,१० माघ। रामेछापको मन्थली नगरपालिका वडा नं. १० का वडाध्यक्ष भरतबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरिय प्रहरी वृत्त ठिमी, भक्तपुरमा उनका नाममा उजुरी परेको र साेहि अनुरूप आज...बाँकी

प्रतिबन्धित लागूऔषध २० ग्राम ब्राउनसुगर सहित काकडभिट्टाबाट १ जना नियन्त्रणमा

झापा, ८ माघ । प्रतिबन्धित लागू औषध २० ग्राम ब्राउनसुगरसहित १ जनालाई प्रहरीले  नियन्त्रणमा लिएकाे छ। हिजाे दिउँसाे ३ः ३० बजेको समयमा झापाकाे मेचिनगर- ६ मेचिपुलबाट विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका...बाँकी

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

झापा, ५ माघ । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। झापाकाे दमक र गौरादह नगरपालिका क्षेत्रबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लटेसहित ३ जनालाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे हाे । इलाका...बाँकी

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने २ जना पक्राउ

ललितपुर, ५ माघ। सामाजिक सञ्जाल मार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका-४ ठेगाना भएका २८ वर्षीय अजय भन्ने प्रमोद साह तेली र पर्सा बहादुरमाई नगरपालिका-८ घर भई...बाँकी

भरूवा बन्दुक सहित एकजना पक्राउ

बेनी,४ माघ। प्रहरीले भरूवा बन्दुक सहित एकजनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा   म्याग्दीको मालिका गाउँपालिका–१  निस्कोटका ४६ वर्षीय ओमबहादुर फगामीलाई अबैध भरुवा बन्दुक सहित शनिबार साँझ पक्राउ गरेको  हाे। ‘फगामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी...बाँकी

झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु, घटनामा संलग्न दम्पती पक्राउ

गुल्मी, २ माघ। ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ...बाँकी

मुद्दा मिलाइदिने भन्दै रकम मागेको अभियोगमा एकजना पक्राउ

काठमाडौं, माघ २। महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनि पीडित पक्षसँग ९० हजार रुपैयाँ मागेको अभियोगमा प्रहरीले एकजनालाई  पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा  मकवानपुर टिष्टुङ पालुङ नगरपालिका-१२ घर भएका ३९ वर्षीय...बाँकी

दुर्लभ बन्यजन्तु बाघको छाला सहित एकजना पक्राउ

काठमाडौं, १ माघ। दुर्लभ बन्यजन्तु बाघकाे छाला सहित एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ। तारकेश्वर नगरपालिका-९ मनमैजुबाट करिब ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको दुर्लभ बन्यजन्तु बाघको १ थान छाला...बाँकी