News Portal

गृहपृष्ठ अपराध, समाचार

फेसबुकमा “जब भ्याकेन्सी” काे बिज्ञापन राखी ठगी गर्ने पक्राउ

काठमाडाै, २९ पुस । सामाजिक सञ्जाल फेसबुक पेजमा “जब भ्याकेन्सी” को बिज्ञापन राखी ठगी गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दोलखाकाे जिरी नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडाै काडाँघारी...बाँकी

बिर्तामोडबाट मोटरसाइकल चोर्ने गिरोह पक्राउ

झापा, २८ पुस । इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा कोठा भाडामा लिएर चोरीमा संलग्न रहेको गिरोहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द...बाँकी

छात्रा माथि अभद्र व्यवहार गरेकाे आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काठमाडाैँ, २८ पुस। आफ्नै क्याम्पसमा अध्ययनरत छात्रा माथि अभद्र व्यवहार गरेको आरोपमा रत्नराज्य लक्ष्मी  क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका  अनुसार अभद्र व्यवहार गरेको आरोपमा प्राध्यापक विष्णुप्रसाद आचार्य पक्राउ परेका...बाँकी

मानव बेचबिखनमा संलग्न रही फरार रहेका झापाका एक व्यक्ति पक्राउ

काठमाडौं, २८ पुस। गैरकानुनी रुपमा श्रीलंका  पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय...बाँकी

लागू औषध १३० केजी गाँजा सहित ८ जना पक्राउ ।

मकवानपुर ,२५ पुष । प्रहरीले १३० के.जी. लागू औषध गाँजा सहित ८ जनालाई पक्राउ गरेको छ। पुस २४ गते बिहान अन्दाजी ०४:०० बजेको समयमा प्राप्त विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक...बाँकी

हत्या गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

काठमाडौं, २३ पुस। भारतकाे मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा भारत मोतीहारीकै २५ वर्षीय सुबोध शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बाईपास ओरालोस्थित सडकमा...बाँकी

श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ

ईलाम, २२ पुस। आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका-८ आमबोटे बस्ने ३३ वर्षीय सुवाश राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादकै क्रममा श्रीमती २७ वर्षीया नम्रता राईलाई सुवाशले खुकुरी प्रहार गरी...बाँकी

जबरजस्ती करणीको घटनामा ५ लाख दिई मिलापत्र गराएकाे अभियाेगमा ६ जना पक्राउ

मोरङ, २६ मङ्सिर। २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५...बाँकी

आफ्नै बुबाकाे कुटपिट गरि हत्या गरेको अभियोगमा छोरी पक्राउ

उदयपुर, २६ मङ्सिर। उदयपुरमा आफ्नै बुबामाथि कुटपिट गरि हत्या गरेको अभियाेगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८...बाँकी

सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा एक पक्राउ

काठमाडौं, २४ मङ्सिर।  सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले  पक्राउ गरेकाे छ। काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई आइतबार दिउँसो पक्राउ गरिएकाे हाे।...बाँकी