News Portal

गृहपृष्ठ अपराध, प्रदेश ५, समाचार

एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना भारतीय नागरिक पक्राउ

बाँके, २३ मङ्सिर। नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना भारतीय नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिया बाबागंज बस्ने २१ वर्षीय मोबिन अली र...बाँकी

अज्ञात समुहद्वारा माेरङ्गमा शिक्षककाे गाेली हानी हत्या

बिराटनगर,२३ मंसिर। मोरङ्गमा एक  शिक्षकको अपहरणपछि गोली हानी हत्या भएकाे  छ। प्रहरीका अनुसार जिल्लाकाे मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। मृतक शिक्षक स्थानीय सरस्वती आधारभूत स्कुलका...बाँकी

इरानी वैज्ञानिकको हत्यामा ‘आर्टिफिसियल इन्टेलिजेन्स सहितको मेसिनगनको प्रयोग’

इरानको रेभुलस्नरी गार्ड्सका एकजना कमाण्डरले गत महिनाको अन्त्यतिर वरिष्ठ आणविक वैज्ञानिक मारिँदा ‘आर्टिफिसियल इन्टेलिजेन्स सहितको’ स्याटलाइट नियन्त्रित मेसिनगन प्रयोग भएको बताएका छन्। नोभेम्बर २७ मा तेहरान शहरभन्दा बाहिर मोहसेन फक्रिजादे सवार गाडीमा गोली प्रहार गरेर...बाँकी

एटिएम फुटाउँदै गरेको अवस्थामा एकजना पक्राउ

काठमाडौं,२२ मङ्सिर। काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको...बाँकी

गैंडाको खाग सहित ३ जना पक्राउ

रुपन्देही, २१ मङ्सिर। बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खाग सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्त बहादुर थापा, जाजरकोट बोरेकोट...बाँकी

भारतबाट हतियार ल्याएर बिक्री गर्ने व्यक्ति पक्राउ

विराटनगर,१९ मंसिर। भारतबाट हतियार नेपाल भित्र्याएर बिक्री गर्ने गरेको भन्दै एक जनालाई मोरङको सुनवर्षीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट पेस्तोल पनि फेला परेको छ । सुनवर्षी नगरपालिका–५ का ४१ वर्षीय राजकुमार...बाँकी

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं, १८ मङ्सिर। गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त ताप्लेजुङ गेंरिडदेन गाउँपालिका-४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनले ३ जनालाई वैदेशिक...बाँकी

किशोर हत्याकाे अभियोगमा सुनसरीबाट ३ जना पक्राउ

सुनसरी, १६ मङ्सिर । सुनसरीकाे दुहबी नगरपालिका-२ बीरगाँउ बस्ने १७ वर्षीय सुजन नारायण चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुमन झा लगायत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुजन...बाँकी

आफ्नै काकाकाे हत्या गरेको अभियोगमा एक पक्राउ

महोत्तरी, १२ मङ्सिर। आफ्नै काकाकाे हत्या गरेकाे अभियाेगमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ। ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा मनराशिश्वा नगरपालिका-१ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको...बाँकी

छिमेकीको हत्या गरेको अभियोगमा पासवान पक्राउ

सर्लाही,०१ मङ्सिर । आफ्नै छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। मलंगवा नगरपालिका-६ खुटौना बस्ने ३६ को बिनोद पासवानलाई आइतबार बिहान पक्राउ गरेको प्रहरीले...बाँकी