News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमित पुष्टि

पोखरा । गण्डकी प्रदेशका पाँच जिल्लामा थप २५ जना कोरोना संक्रमित फेला परेका छन् । पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १-१ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै...बाँकी

तनहुँमा पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...बाँकी

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,१९२ पुग्यो

पोखरा, असार २८ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमित फेला परेको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार १५ जनामा कोरोना संक्रमण...बाँकी

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ७६ पुग्यो

पोखरा, २७ असार । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक शनिबार विहान जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा तनहुँका ४ जना, बाग्लुङ र स्याङ्जाका ३-३...बाँकी

म्याग्दी पहिरो अपडेट : १० जनाको शव भेटियो

बेनी, असार २७। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव...बाँकी

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ जना घाइते

काठमाडौं, असार २६ : अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट...बाँकी

म्याग्दीको रिखामा पहिरो जाँदा सात जना बेपत्ता

म्याग्दी, असार २६ । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम...बाँकी

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह

पोखरा, असार २४ । कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ...बाँकी

गण्डकी प्रदेशमा थपिए ३ जना कोरोना संक्रमित

पाेखरा,असार २१ । गण्डकी प्रदेशमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तनहुँका २ र बाग्लुङका एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप...बाँकी

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०७९ पुग्यो

कास्की, असार २० । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण...बाँकी