News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, समाचार

पृथ्वी सुब्बाले पूर्व मुख्यमन्त्रीको रुपमा कुनै सुविधा नलिने घोषणा

पाेखरा, ३१ जेठ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा नलिने बताएका छन्। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्‌ले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने कानुन बनाउने निर्णय गरेको समाचार बाहिरिएपछि गुरुङले...बाँकी

पूर्वसांसद एवं कांग्रेस नेता अधिकारीको निधन

काठमाडौ, ३१ जेठ । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल...बाँकी

विप्लव निकट विद्यार्थी संगठनद्वारा अनाथ स्कुलमा स्वास्थ सामग्री वितरण

पोखरा, ३० जेठ  । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले कास्कीमा आज अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण गरेको छ । पोखरा- ९ रामबजारमा स्थित एसओएस बालगृहमा स्वास्थ्य सामग्री बितरण गरेको हाे । कोभिडको...बाँकी

पृथ्वीसुब्बा गुरुङले भने, दीपक मनाङे डाँकू नै हो, वाल्मिकी हुन सक्दैन

पोखरा, ३० जेठ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले...बाँकी

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ५ जना मन्त्रीले लिए सपथ

पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।मन्त्रीमा...बाँकी

गण्डकीका मुख्यमन्त्रीसहित ६ जनाले मन्त्रीको शपथ लिँदै

कास्की, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएसँगै चाल दलका ५ जना मन्त्रीले शपथ लिँदैछन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नेपाली र अन्य ५ जनालाई विनाविभागीय मन्त्रीमा शपथ खुवाउने कार्यक्रम रहेको...बाँकी

गण्डकी प्रदेशमा दीपक मनाङेसहित तीनजना आजै मन्त्री नियुक्तिको तयारी !

पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा दीपक मनाङेसहित तीन जनालाई आजै मन्त्रीमा नियुक्तिको तयारी छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई नियुक्ति गरिएको र केहीबेरपछि शपथको तयारी भएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दिएको छ...बाँकी

काठमाडौंको फोटोकपी पोखरामा, संसद विघटनको तयारीमा

पाेखरा, २९ जेठ । प्रदेशसभाको विश्वास गुमाउनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको योजनाबमोजिम प्रदेश प्रमुख सीता पौडेलले विपक्षी गठबन्धनको सरकार बन्न नदिने योजना हिजै सनाखतमा आनाकानी गरेर बनाउनुभएको रहस्य खुलेको छ । हिजो विपक्षी गठबन्धनको तर्फबाट नेपाली...बाँकी

गण्डकी प्रदेशको राजनीति : प्रदेश प्रमुखलाई भेट्न नदिएपछि गेट अगाडि नै धर्ना

पोखरा, २९ जेठ ।  मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली सहित प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन्। विश्वासको मत नपाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मुख्यमन्त्रीमा पुन: दाबी गरेपछि उनीहरु प्रदेश प्रमुख सीताकुमारी पौडेललाई...बाँकी

जसपाको समर्थनमा पृथ्बी सुब्बाको मुख्यमन्त्रीमा दाबी पेश

पोखरा, २९ जेठ । जनता समाजवादी पार्टीको समर्थनसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुव्बा गुरुङले पनि दावी गरेका छन्। आज गुरुङले जसपाका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर सहितको पत्र सहित यस्तो दावी प्रस्तुत गरेका हुन्। यसअघि नेपाली कांग्रेसका रामचन्द्र...बाँकी