News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, समाचार

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

बागलुङ, १५ असार । बागलुङका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार १७ दिनदेखि बेपत्ता छन् । घाँस काट्न जाँदा बेखबर...बाँकी

चट्याङले लाग्दा स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु

स्याङ्जा, ११ असार । स्याङ्जामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान परेको चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु भएको हो । अर्जुनचौपारी गाउँपालिका-२ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको मृत्यु भएको स्याङ्जा...बाँकी

रगतको अभाव कम गर्न विप्लव नेतृत्वको विद्यार्थी संगठनले गर्याे रक्तदान

पोखरा, ६ असार  । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जीवन दान भन्ने उक्तिलाई सार्थकता दिदै कोरोना भाइरस नियन्त्रणका...बाँकी

गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा डा. काफ्ले नियुक्त

पोखरा, ६ असार । गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार उनलाई सपथ गराएका हुन । तनहुँ साँगेका काफ्ले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको...बाँकी

पाल्पामा करेन्ट लागेर एक महिलाको मृत्यु

पाल्पा, ५ असार ।  पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने महिला रिब्दीकोट गाउँपालिका-३ हिरापोखराकी ३४ वर्षीया निरा विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गीत बजाउन भन्दै आफ्नै...बाँकी

गण्डकीका मुख्यमन्त्री पाेखरेले पाए विश्वासको मत

पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको ६ दिनपछि पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् । उपस्थित ५८ जनामध्ये पोखरेलको पक्षमा ३१ ले...बाँकी

गण्डकीका मुख्यमन्त्री पोख्रेलले आज विश्वासको मत लिँदै

पाेखरा, ४ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाेख्रेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले...बाँकी

गण्डकी प्रदेश विपद कोषमा पाँच करोड

पाेखरा, ३ असार । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ। पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ–ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो...बाँकी

गण्डकीमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक

कास्की, १ असार । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ...बाँकी

पहिरोका कारण बागलुङमा पाँच घर विस्थापित, सडक अवरुद्ध

बागलुङ, १ असार । पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन्। काठेखोला गाउँपालिका-७ जिरेदीमा घरमाथि र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सदरमुकाम बागलुङ बजार...बाँकी