News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार

विपद् व्यवस्थापन गर्न गण्डकी प्रदेशले स्थानीय तहलाई ५ लाख दिने

पाेखरा, २५ असार । गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए। स्थानीय...बाँकी

छोरी बलात्कार आरोपमा बावु प्रकाउ

स्याङजा, २४ असार । आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ परका छन्। एघार वर्षीया छोरीमाथि जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन्। घरमा बसिरहेकी ११ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा फेदिखोला गाउँपालिकाका...बाँकी

बेपत्ता योद्धा साेम बहादुर विक “ज्योति” काे १९ औं खाेज सभा सम्पन्न

असार २३ पोखरा । राज्यको सशस्त्र फोर्सले बिरामी अवस्थामा रहेका आफन्तको उपचारमा जाँदा गिरफ्तार पछि बेपत्ता बनाईएका ज्योतिको १९ औं खोज सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका- ३२ खुदीखोला स्थित उनकै निवास नजिक नेपाल...बाँकी

हृदयघातका कारण वडा अध्यक्षको मृत्यु

मनाङ, २२ असार । हृदयघातका कारण मनाङमा एक वडा अध्यक्षको मृत्यु भएको छ । मनाङको नासों गाउँपालिका–५  वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिएका छन् । घलेका अनुसार जिल्ला...बाँकी

सभापति देउवाद्वारा कुँवरको निधनप्रति दु:ख व्यक्त

काठमाडौं, २१ असार ।  ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार रामजी कुँवरको सोमबार निधन भएको छ । कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा आज निधन भएको हो । कोरोना...बाँकी

चोभारमा सुक्खा बन्दरगाह निर्माण

काठमाडाैं, १९ असार । काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोच अनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो ।...बाँकी

मर्स्याङ्दीको झोलुंगे पुल भासिएर नदीमै पुग्‍यो

दमौली, १८ असार । केही दिनदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको...बाँकी

सहिद बिजयराज बास्तोलाकाे १८ औं स्मृति सभा सम्पन्न

पाेखरा, १७ असार । नेकपा कास्कीले जनयुद्दका सहिद बिजयराज बास्तोला (क.अजित) को १८ औं स्मृति सभा सम्पन्न गरेको छ । नेकपा कास्कीकाे आयोजनमा सहिद बिजयराज बास्तोला (क.अजित) को १८ औं स्मृति सभा उनकै घरमा सम्पन्न...बाँकी

तनहुँमा पहिरोमा परी दुईजनाको मृत्यु, तीन घाइते

तनहुँ, १७ असार । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ। पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया...बाँकी

गण्डकी प्रदेशले पत्रकारका लागि छुट्यायो दुई करोड बजेट

पाेखरा, १६ असार । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पत्रकारको हकहितका लागि आफू सधैँ प्रतिबद्ध भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलद्वारा मुख्यमन्त्रीसहित मन्त्री कुमार खड्कालाई बधाई तथा शुभकामना दिन आज आयोजित भेटघाटमा...बाँकी