News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी

पोखरा, २८ जेठ ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न माग गर्दै विपक्षी सांसदहरूले प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र दर्ता गरेका छन्। आज अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर...बाँकी

मन्त्री दिपक मनाङे सम्पर्कविहीन भएपछि गणेश लामा पक्राउ

पोखरा, २७ जेठ । ‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । डनको छवि बनाएका लामालाई प्रहरीले लेकसाइडको खहरेबाट बिहीवार पक्राउ गरेको हो । खहरेस्थित पोखरा बुटिकमा बसेका...बाँकी

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

पाेखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएका छन्। बिहीबार मुख्यमन्त्री गुरुङले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ मात्रै मत खसे। मुख्यमन्त्री गुरुङलाई एमाले २७ जना सांसदले मात्रै...बाँकी

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, कसको कति सांसद ?

पाेखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदैछन्। प्रदेश संसदको सबैभन्दा धेरै सदस्यहरू भएको पार्टी एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार...बाँकी

कृष्ण थापालाई सांसदबाट हटाउने जनमोर्चाको निर्णय

कास्की, २० जेठ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाउने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले थापालाई प्रदेश सभा सदस्यबाट हटाउने निर्णय गरेको जनमोर्चा प्रवक्ता दुर्गा पौडेलले बताइन्। “पार्टीको...बाँकी

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु

पाेखरा, १६ जेठ । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । असार १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाकाे बजेट अधिवेशन सुरु हुन लागेकाे हाे। सरकारले आगामी आवकाे प्रिबजेट साेमबार पेश गर्ने तयारी...बाँकी

पाल्पा र दाङमा निषेधाज्ञा थपियो

तानसेन, १४ जेठ । पाल्पा र दाङमा जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो...बाँकी

जनमोर्चाका सांसद कृष्ण थापा निलम्बित

पोखरा, ९ जेठ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ । केन्द्रीय सदस्य समेत रहेका थापालाई थप कारबाहीको प्रक्रिया चलिरहेको महासचिव मनोज भट्टले जानकारी दिए । पार्टीको ह्वीप...बाँकी

गण्डकीमा ४ पुरानै मन्त्रीले लिए सपथ

काठमाडाैं, ५ जेठ । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। प्रदेश प्रमुख सिता कुमारी पाैडेलकाे निवासमा बुधबार दिउँसाे साढे ३ बजे अर्थमन्त्री किरण गुरुङ, भाैतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, पर्यटन मन्त्रीमा...बाँकी

स्याङ्जा पनि अक्सिजन प्लान्ट निर्माण हुने

स्याङ्जा, १ जेठ । स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन...बाँकी