News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश २, समाचार, समाज

सशस्त्र प्रहरीका ९ जवानमा कोरोना संक्रमण

महोत्तरी, साउन २४ । महोत्तरीमा ९ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड- १९ पुष्टि भएको छ। सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका- ४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका...बाँकी

यस्तो अवस्थामा मात्रै हुन्छ पीसीआर परीक्षण

काठमाडौँ, साउन २४ । ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति । अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका...बाँकी

गाउँपालिकाको रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

रुकुम पश्चिम, साउन २३ । सरकारी रकम व्यक्तिगत खातामा जम्मा गरेर कारबाहीबाट बच्न राति कार्यालयमा गई कागजात मिलाउँदै गरेका त्रिवेणी गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेखापाल हेमन्त केसी, लेखा सहयोगीसमेत...बाँकी

काठमाडौं उपत्यका : ८ कोरोना संक्रमित अझै सम्पर्कबाहिर

काठमाडौं, साउन २३ । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको...बाँकी

सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौँ, साउन २२। कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारी पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा...बाँकी

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं, साउन २२ । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का...बाँकी

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’

काठमाडौं, साउन १९ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि संक्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय...बाँकी

राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ, लागत बढेको बढ्यै

काठमाडौं, साउन १८ । सरकारले विशेष प्राथमिकताका साथ अघि सारेको राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलाइले लागत भने दुई गुणाभन्दा बढीले बढ्दै गएको पाइएको छ । राष्ट्रिय गौरवका ठूला आयोजना कार्यान्वयन र सञ्चालन गर्ने एकीकृत...बाँकी

लक्षणसहितका संक्रमित धमाधम थपिँदै, भेन्टिलेटर र आइसियूको चरम अभाव

काठमाडौं, साउन १८ । उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ...बाँकी

ओम्‍नी प्रकरणमा ‘मन्‍त्री दोषी’

काठमाडौं, साउन १५ । विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको...बाँकी